कपिलवस्तु – कपिलवस्तु जिल्लाको तौलिहवा देखि भैरहवा जादै गरेको लु १ ख ६८१३ नम्बरको बस धर्मपानिया नजिक अनियन्त्रित भइ बस दुर्घटना हुदा १ जनाको घटना स्थलमै मृत्यु भएको छ ।
तथा ३ जनाको अवस्था गम्भिर रहेको तथा १० जनालाई समान्य चोटपटक लागेको गम्भिर घाईते भएकाहरुलाई उपचारका लागी कपिलवस्तु जिल्ला अस्पताल तौलिहवामा ल्याइएको छ । बिस्तृत जानकारी आउन बाँकी












