नेपाल नेत्र ज्योति संघ कपिलवस्तुमा रमेश

प्रकाशित मिति:

इमरान खान
कपिलवस्तु २१ आश्विन । नेपाल नेत्र ज्योति संघ कपिलवस्तुको निर्वाचन २०७५ सम्पन्न भएको छ । सम्पन्न निर्वाचन बाट अध्यक्षमा रमेश शर्मा बिजयी भएका छन् । निर्वाचनबाट सदस्यहरुमा मनोज कुमार श्रीवास्तव , गोपाल भण्डारी, राजेश उपाध्याय, प्रेम मोहन सिंह, जनार्दन पराजुली, बिरेन्द्र कुमार बर्मा, बलराम घिमिरे, ध्यानेन्द्र मणि त्रिपाठी, कृष्ण केश श्रेष्ठ, कृष्ण कुमार के.सी. त्यस्तै महिला सदस्यमा रिता मिश्रा र माधुरी श्रेष्ठ बिजयी भएका छन् ।