”ए काले ”को लिरिकल भिडियो सार्वजनिक

प्रकाशित मिति:

काठमान्डौँ /नेपाली चलचित्रको गायनमा निकै रुचाइएकी गायिका नित्या शिवाको आवाजमा रहेको ”ए काले ” गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।सहरमा बसेका युवा युवती र गाउँले युवा सगँ प्र्रेम भएपछीको उत्पीडनलाई गीतमा दशाइएको छ । सन्तोष प्रगाढको संगीत गीतमा रहेको छ । गीतको लिरिकल भिडियोलाई विश्वास भण्डारीले सम्पादन गरेका छन ।

हेर्नुहोस भिडियो