रुपन्देही /१३ औ साग खेलमा उत्कृष्ट प्रदेश नं ५ का खेलाडीहरुलाई प्रदेश स्थापना दिवशको अवसरमा नगद सहित सम्मान गरिएको छ । करिब २९ लाख रुपैया प्रोत्साहन वापत रकम प्रदान गरिएको मन्त्रालयका अधिकृत वेगम केसीले जानकारी दिनुभयो ।

त्यसैगरी कविता प्रतियोगितामा उत्कृष्ट हुने श्रष्टालाई पुरस्कार प्रदान गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।










