बालीमा रमाइरहेकी सारा खानको तस्बिर भाइरल

प्रकाशित मिति:

काठमाडौं । टेलिभिजन एक्ट्रेस सारा खान अहिले निकै मस्तीमा देखिएकी छिन्। उनी बालीमा आफ्नो फुर्सदको समय सदुपयोग गर्दै सुन्दर तस्बिर कैद गर्दै सामाजिक सञ्जालमा सेयर गरिरहेकी छिन्। बालीमा सारा आफ्नी बेस्ट फ्रेन्डको साथमा देखिएकी छिन्। उनका फुर्सदका दिन कसरी बित्दै छ भन्ने कुरा कुनै ठाउँ नछुटाई खिचिइएको तस्बिरबाट थाहा पाउन सकिन्छ। यसरी साराको बाली ट्रिप रमेको अरु पनि थुप्रै तस्विरहरु सामाजिक सञ्चालमा भारइल भइरहेको छ। यी तस्विरहरुमा बालीको सुन्दर हरियाली देखिएको छ तर सबैको मन भने साराको यो क्यूट शैलीले जितेको छ।