चैत्र १५ , चर्चित गायिका श्रेयसी चेम्जोंङ्गको स्वरमा नयां आधुनिक गित सिन्दुर सार्वजनिक भएको छ । गितमा जति कोसिस गर्दापनि आफनो बनाउन नसकेको भाव प्रस्तुत गरिएको छ ।शारदा मरासिनी सरुको शब्द राजकुमार बगरको संगितमा गित सार्वजनिक भएको हो ।भिडीयोलाई निर्देशन मदन खडकाले हुन भने गितलाई क्रियटिभ टिभीको अफिसल युवटयुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।









