काठमाडौं, जेठ १० । सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन भएको छ । ८१ बर्षिय सिहको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार निधन भएको हो।
उनी २०५८ सालदेखि २०६३ सालससर्वोच्च अदालतमा न्यायधीश थिईन । उनी सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश पनि हुन् ।









