ताजा समाचार

बेलायतकी महारानी एलिजाको आज अन्त्येष्टि गरिँदै

काठमाडौं । दिवंगत बेलायतकी महारानी एलिजावेथको आज ९सोमबार० एक विशेष समारोहकाबीच अन्त्येष्टि गरिंदैछ ।अन्त्येष्टि समारोहमा सहभागी हुन विश्वभरका ५ सय बढी नेताहरु बेलायत पुगिसकेका छन्

Monday, September 19, 2022

६८१ कैदीको सजाय मिनाहा, २१ जनालाई माफी

काठमाडौँ – आठौँ संविधान दिवसका अवसरमा ६ सय ८१ कैदीको कैद सजाय मिनाहा गरिएको छ।मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय भुक्तान गरेका र

Monday, September 19, 2022

साउदीमा अवैध थप ५८ नेपालीले पाए एक्जिट भिसा

साउदी/साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ५८ नेपालीले ‘एक्जिट भिसा’ बहिर्गमन भिसा  पाएका छन्।९ देखि १५ सेप्टेम्बरसम्म अवधिमा रियाद र दमामबाट पक्रिया

Monday, September 19, 2022

समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन

काठमाडौँ – ४ मंसिरमा तय भएको आमनिर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन रहेको छ ।पहिलो दिन आइतबार साना चार दलले मात्रै निर्वाचन आयोगमा

Monday, September 19, 2022

नेपाल र विश्व बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौं, असोज २ - नेपाल सरकार र विश्व बैंकबीच क्षेत्रीय यातायात तथा व्यापार आवद्धता अभिवृद्धि तथा आवद्धता आयोजनाका लागि २७ करोड ५० लाख डलर(रु ३४

Sunday, September 18, 2022

आँधीपछि जापानका ३० लाख वासिन्दालाई सुरक्षित क्षेत्रमा जान अनुरोध

टोकियो/आँधीपछि दक्षिणपश्चिम जापानका लाखौँ मानिसलाई सुरक्षित क्षेत्रतर्फ जान अनुरोध गरिएको छ।आइतबार शक्तिशाली टाइफुन नान्माडोल उक्त क्षेत्रतर्फ मन्थन गरेपछि अधिकारीहरुले झन्डै ३० लाख बासिन्दाहरूलाई सुरक्षित क्षेत्रतर्फ

Sunday, September 18, 2022

ताइवानमा शक्तिशाली भूकम्प

ताइवान/ताइवानमा शक्तिशाली भूकम्प आएको छ। ताइवानको पूर्वी तटमा ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगोलिक सर्वेक्षण केन्द्र   युएसजीएस ले जनाएको छ। भूकम्प तटीय सहर

Sunday, September 18, 2022

जितियाका अवसरमा नवलपुरमा सार्वजनिक बिदा

नवलपुर – जितियाका अवसरमा नवलपरासी  बर्दघाट–सुस्तापूर्व०का चारवटा पालिकामा आज सार्वजनिक बिदा हुने भएको छ।मध्यविन्दु , कावासोती र देवचुली नगरपालिका सहित विनयी त्रिवेणी गाउँपालिकामा बिदा दिइने

Sunday, September 18, 2022

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालिकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटिमा माथिबाट ढुङ्गा र माटोसहितको

Sunday, September 18, 2022

बुटवलमा अत्याधुनिक प्रविधि सहितको ‘सिद्धार्थ डायग्नोष्टिक सेन्टर’ सञ्चालन

बुटवल । बुटवलमा अत्याधुनिक प्रविधि सहितको सिद्धार्थ डायग्नोष्टिक सेन्टर बुटवल प्रा.लि सञ्चालनमा आएको छ । बुटवलको अस्पताल लाइन भुड्की चोकदेखि पूर्व श्रवणपथमा शनिबार सिद्धार्थ डायग्नोष्टिक

Saturday, September 17, 2022
© Sabal Post. 2022 All rights reserved. | Technology Partner: LgmNepal