काठमाडौं । एमाले नेता भीम रावलले आफ्ना कारणले एमाले एकता वार्ता भंग नभएको बताएका छन् । ओली निकट एक नेताले रावलका कारण एमाले एकता भंग भएको
बुटवल । कोरोना संक्रमणको महामारी बढ्दै गएपछि मानव अधिकार तथा शान्ति समाजले ‘अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ’ अभियान चलाएको छ । अक्सिजनको अभावमा विरामीले ज्यान
बुटवल । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य
काठमाडौँ । ‘चक्रवात यास’का कारण आज अपराह्नपछि देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुनेछ । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत
जजरकोट – गत वर्ष जेठ १० का दिन भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीगाउँबाट प्रेमिकालाई भगाउने योजनाका साथ पुगेलगत्तै ६ जनाको
कपिलवस्तु, जेठ ११ - कपिलवस्तुमा गत बुधवार गोली लागेका नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेको मृत्यु भएको छ। उनको उपचारका क्रममा सोमबार राति मृत्यु भएको
बुटवल । नेकपा एमालेका नेता तथा सांसद गोकर्ण विष्टले आफू प्रतिगमनकै विरुद्धमा रहेको प्रतिक्रिया दिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५)
काठमाडौँ । नेकपा एमालेको स्थायी समिति बैठकले आफ्नै सरकार ढाल्न विपक्षी दलका नेताको पक्षमा हस्ताक्षर गर्ने ११ जना निवर्तमान सांसदलाई पार्टीबाट निस्काशन गरेको छ ।उनीहरुलाई
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकोप्रति आपत्ति जनाएको छ ।
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपाल प्रहरीका डिएसपी समिरचन्द्र खरेलको निधन भएको छ । प्रहरी अस्पतालमा उपचारको क्रममा सोमबार उनको निधन भएको हो । तीन