ताजा समाचार

बाँकेमा आजमात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि

५ जेठ, नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस ९कोभिड-१९० को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७

Monday, May 18, 2020

कोरोनाले मृत्यु भएकी महिलाको परिवारको रिपोर्ट नेगेटिभ आयो

काठमाडौं । कोरोनाले मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको परिवारका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । मृतक महिलाका श्रीमान्, छोरा, आमा र बहिनीको नमुना संकलन गरिएको

Monday, May 18, 2020

मल,बिउ उपलब्ध गराउन र तस्करी रोक्न समाजवादीको माग

बुटवल, ५ जेठ । देशव्यापी लकडाउनका कारण किसानहरुले खेती गर्ने समय आउन लागिसक्दा पनि मल, बिउ पाउन नसकेकाले तत्काल सहजरुपमा उपलब्ध गराउन समाजवादी पार्टी रुपन्देहीले

Monday, May 18, 2020

कर्मचारीको पिसिआर टेष्ट नेगेटिभ , परिक्षणबाट नेगेटिभ आएपछि कर्मचारी ढुक्क

स्याङ्जा—४ जेठ-स्याङ्जाको सिमा नाकामा काम गर्ने कर्मचारीले कोरोना सुरक्षितको महशुष नगरेपछि उनीहरुको पिसिआर टेष्टका लागि स्वाव लिइएको थियो । ८ जना कर्मचारी र २ जना

Sunday, May 17, 2020

आज थप १० जनामा कोरोना पुष्टि भएपछी जम्मा संख्या २ सय ९१ पुग्यो

काठमाडौं, जेठ ४ - कोरोना संक्रमणमा आज विहान १० जना थपिएका छन् । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार आज रौतहटमा १० जनामा कोरोनाभाइरसको पोजेटिभ

Sunday, May 17, 2020

कोभिड १९ बाट नेपालमा पहिलो व्यक्तीको मृत्यु भएको मन्त्रालयको पुष्टि

३ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस ९कोभिड(१९० बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वषर्ीया महिलाको कोभिड(१९ बाट मृत्यु भएको स्वास्थ्य

Saturday, May 16, 2020

गो कोरोना रोवोट हस्तान्तरण

बुटवल । रोबोटको अनुसन्धान र निर्माण गर्दे आएका बुटवलका जुम्लीया दाजुभाई लव र कुश पन्थीले निर्माण गरेको गो कोरोना रोवोट सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरिएको

Saturday, May 16, 2020

कोरोनावाट मृत्यु भएको भनीएकी महीलाको स्वास्थ्य मन्त्रालयले विस्तृत अध्ययन गर्दै

काठमाडौं, जेठ ३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारका क्रममा काभ्रेको धुलिखेल अस्पतालमा निधन भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको कोरोना परीक्षणबारे विस्तृत अध्ययन भइरहेको जनाएको छ।

Saturday, May 16, 2020

कोरोनाले विश्वभर ४५ लाख संक्रमित कटे ३ लाखभन्दा बढीको निधन

काठमाडौं, जेठ ३ । कोरोनाभाइरस संक्रमणका कारण विश्वभर ३ लाख ७ हजार ४ सय ८६ जनाको मृत्यु भएको छ ।जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार

Saturday, May 16, 2020

कपिलवस्तुका थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, जेठ ३ - कपिलवस्तुमा थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा कपिलवस्तु शिवराज नगरपालिकाको चन्द्रौटाका तीन

Saturday, May 16, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal