गण्डकी

गण्डकीका मुख्यमन्त्री पोखरेल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि फ्रान्सका राजदूत ग्रिल्स ब्रोबाओबले भेटवार्ता गरेका छन् । मुख्यमन्त्री र राजदूत बीच भएको भेटवार्तामा द्विपक्षीय सहयोगका बारेमा

Thursday, December 30, 2021

आजदेखि पोखरा ‘सडक महोत्सव’ शुरु हुँदै

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आजदेखि पोखरामा ‘सडक महोत्सव’ हुँदैछ । ‘समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रबद्र्धन आजको मुल आवश्यकता’ भन्ने नाराका साथ रेष्टुरेण्ट एण्ड वार

Thursday, December 30, 2021

मुख्यमन्त्री पोखरेलद्वारा तमु ल्होसारको शुभकामना

पोखरा, १५ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बहुधार्मिक, बहुभाषिक, बहुजातीय र बहुसाँस्कृतिक विविधतायुक्त हाम्रो मुलुकको सबैभन्दा सुन्दर पक्ष सर्वस्वीकार्य र सहअस्तित्व रहेको

Wednesday, December 29, 2021

शिक्षा जीवनसँग जोडिनुपर्छ : प्रदेश सांसद मल्ल

स्याङ्जा, १३ पौष । गण्डकी प्रदेशका नेपाली काङ्ग्रेस संसदीय दलका सचेतक तथा सांसद भागवत् प्रकाश मल्लले शिक्षा मानिसको दैनिक जीवनसँग जोडिनुपर्ने बताउनुभएको छ । उहाँले

Wednesday, December 29, 2021

गण्डकी: फेरि थपियो मन्त्रालय

१३ पुस, पोखरा । गण्डकी प्रदेश सरकारले मन्त्रालय संख्या विस्तार गर्दै १२ वटा पुर्‍याएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार कार्यविभाजन नियमावली

Tuesday, December 28, 2021

गण्डकी सरकारद्वारा प्रदेश खेलकुद नीति बनाउने तयारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश खेलकुदलाई व्यवस्थित बनाउन प्रदेश खेलकुद नीति निर्माणका लागि पहल सुरु गर्ने बताउनुभएको छ ।प्रदेश खेलकुद परिषद्

Saturday, December 25, 2021

गण्डकीका मुख्यमन्त्री पोखरेल काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र (नेपाली) पोखरेल नेपाली काँग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन् । शेखर कोइराला प्यानलबाट चुनाव लडे उनी गण्डकी प्रदेशको खुलातर्फको केन्द्रीय सदस्य

Wednesday, December 22, 2021

संवैधानिक अधिकार खोसेर लिनुपर्छ : उपसभामुख शर्मा

गण्डकी-गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाले संविधानले व्यवस्था गरेका हक र अधिकार मागेर होइन खोसेरै लिनुपर्नेमा जोड दिएकी छन् ।नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको लैङ्गिक

Saturday, December 18, 2021

गण्डकी प्रदेश सरकारले मनाङ मर्स्याङ्दीलाई दियो १० लाख

गण्डकी प्रदेश सरकारले ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी ९एमएमसी० लाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सहयोग सम्बन्धि सम्झौतामा गण्डकीका युवा तथा खेलकुद

Friday, December 17, 2021

माओवादी केन्द्रको गण्डकी अध्यक्षमा गायत्री गुरुङ

कास्की – नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० गण्डकी प्रदेश समितिको अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन भएकी छन् ।शनिबार पोखरामा सुरु भएर आज बिहान सम्पन्न प्रदेश

Monday, December 13, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal