ताजा समाचार

मेडिसिटी अस्पतालले शुरु ग¥यो Comprehensive Breast Care Centre

नेपाल मेडिसिटी अस्पतालले पौष ८ गते आइतबारबाट Comprehensive Breast Care Centre  सञ्चालनमा ल्याएकोे छ । महिलाहरुमा बढ्दै गएको स्तन क्यान्सर र उपचारको अभावका कारण मृत्यु

Sunday, December 24, 2023

लुम्बिनी प्रदेश मन्त्री परिषद बिस्तारमा सत्ताको प्रमुख दल नेपाली काङ्ग्रेस नै बेखबर

मुख्य मन्त्री चौधरीले कुनै पनि छलफल र समन्वय नै गर्नु भएन - प्रदेश सभापति पुन प्रकाश न्यौपाने पौष ८ गते नवलपरासी । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री

Sunday, December 24, 2023

तिलोत्तमा दौड सम्पन्न,करिव ४ सय सहभागी

तिलोत्तमा,पुष । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर(९ को आयोजनामा ूयुवासँग कुद्छ तिलोत्तमाू भन्ने नारा सहित संचालन भएको खुल्ला तिलोत्तमा दौड प्रतियोगिता सम्पन्न भएको छ।तिलोत्तमाको योगिकुटी

Sunday, December 24, 2023

अवैध रुपमा मदिरा भित्रिदा व्यवसाय सञ्चालनमा समस्या : व्यवसायी

भैरहवा । अवैध रुपमा मदिरा भित्रिदा व्यवसाय सञ्चालनमा समस्या आएको व्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले भारतबाट अवैध रुपमा नेपाल भित्रिने मदिराका कारण व्यवसायीलाई मात्र

Saturday, December 23, 2023

मायाको पहिचानले चलायो विश्वव्यापी प्रभाव पारेको सर्वोच्चको ऐतिहासिक आदेशमा छलफल

काठमाडौं - सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले यौनिक तथा लैङ्गिक समुदायको अधिकारमा अझै उकालो यात्रा रहेको बताएका छन्। नेचुरल राइटुका लागि समेत अदालत जानु दुर्भाग्य

Saturday, December 23, 2023

राष्ट्रिय भन्सार एजेन्ट परिषद रुपन्देहीमा अर्याल

भैरहवा । राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल रुपन्देहीमा नयाँ नेतृत्व चयन गरिएको छ । परिषदको आज सम्पन्न प्रथम साधारण सभा तथा अधिबेशनले सुर्य नारायण अर्यालको

Saturday, December 23, 2023

राष्ट्र बैंकमा जागिर खुल्यो

काठमाडौं, पुस -नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।रिक्त रहेका पदहरु खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिनसक्ने

Friday, December 22, 2023

आन्तरिक पर्यटनमा आशा जगाउँदै ‘जाउँ है पोखरा’ अभियान

पोखरा, पुस - आन्तरिक पर्यटन प्रवर्द्धनमा आशा जगाउँदै पश्चिम नेपालका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सम्पन्न भएको छ। होटल सङ्घ पोखरा नेपाल र नेपाल

Friday, December 22, 2023

सकरात्मक चिन्तन सहितको सिकाई आवश्यक छः नगर प्रमुख भट्टराई

गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले शैक्षिक क्षेत्रको विकासका लागि र भोलिको सकरात्मक उज्यालो चिन्तनका लागि मुलुकमा सक्षक नागरिक तयार गर्ने पक्षमा लाग्नु पर्ने

Thursday, December 21, 2023

बर्दघाट नगरपालिकाले संगीतबाट पर्यटकीय क्षेत्रको प्रचार 

प्रकाश न्यौपाने पौष ४ गते पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा नया माध्यमका साथ सुरु गरेको छ । नगरले पछिल्लो समय पर्यटकीय

Wednesday, December 20, 2023
© Sabal Post. 2023 All rights reserved. | Technology Partner: LgmNepal