ताजा समाचार

प्रधान सेनापतिमा प्रभुराम शर्मा नियुक्त

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै सरकारको सिफारिसअनुसार प्रधान सेनापतिमा शर्मालाई नियुक्त गरिएको जनाएको छ। शर्माको नियुक्ति भदौ २४ गतेबाट लागू हुने कार्यालयले स्पष्ट पारेको

Friday, August 27, 2021

अविरल वर्षाका कारण कहाँ के–के भयो ? गृहमा विपद व्यवस्थापन बैठक

११ भदौ, काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका १० जिल्लामा क्षति पुगेको छ । पहिरोका कारण २ जना बेपत्ता र एकजना घाइते

Friday, August 27, 2021

पोखराका पर्यटन व्यवसायी कांग्रेसमा

काठमाडौं – पोखराका दर्जन भन्दा बढी पर्यटन व्यवसायी कांग्रेसका प्रवेश गरेकाछन् ।पूर्व राष्ट्रिय खेलाडी एवं पोखराका पुर्व उप–मेयर गणेश बहादुर भट्टराई लगायतका व्यवसायी शुक्रबार कांग्रेस

Friday, August 27, 2021

परासी बजार डुबानमा, एक बालक बेपत्ता

नवलपरासी। विहीबार रातिदेखि परेको अविरल भारी वर्षाका कारण नवलपरासीको सदरमुकाम परासी बजार डुबानमा परेको छ । सदरमुकाम हुँदै बगेको झरही नदी ओभरफ्लो भई परासी बजारमा

Friday, August 27, 2021

प्रतिपक्षी दलले माग्यो राष्ट्रपति बाइडेनको राजीनामा

काठमाडौँ– १३ जना अमेरिकी सेनाको ज्यान जाने गरी काबुल विमानस्थलमा भएका दुई विस्फोटको घटनापछि अमेरिकी प्रतिपक्षी दलहरुले राष्ट्रपति जो बाइडेनको राजीनामा मागेका छन् ।साथै, उनीहरुले

Friday, August 27, 2021

माधव निकट प्रेस संगठनको संयोजक शम्भु श्रेष्ठ

१० भदौं, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरुको तदर्थ संगठन गठन बनेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा समाजवादी प्रेस नेपाल गठन भएको

Friday, August 27, 2021

बेलायतबाट आइपुग्यो एक लाख ३१ हजार एस्ट्राजेनेका खोप

काठमाडौं - बेलायत सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ। कतार एयरको विमानबाट ४ः४० बजे एक लाख ३१ हजार २०० डोज स्ट्राजेनेका खोप

Thursday, August 26, 2021

निर्धारित समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन

गण्डकी – गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिले बुधबार प्रदेशका भौतिक पूर्वाधार सहरी

Thursday, August 26, 2021

एक हप्ताभित्र जसपा सरकारमा सहभागी हुन्छ : अध्यक्ष यादव

काठमाडौं, भदौ १० - जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताएका छन्।विराटनगर–१४ स्थित जिल्ला पार्टी कार्यालयमा आज आयोजित

Thursday, August 26, 2021

काबुलमा रहेका ४२ नेपाली उडानको प्रतीक्षामा

काठमाडौं, भदौ १० : अफगानिस्तानबाट उद्धार भएका नेपाली स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुल विमानस्थलमा केही नेपाली उडानको प्रतीक्षा गरिरहेको सरकारले जनाएको छ। कन्सुलर

Thursday, August 26, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal