ताजा समाचार

ओली सरकारको असंबैधानिक कदम बिरुद्ध काँग्रेस एक ढिक्का भएर अगाडी बढ्छ : काँग्रेस नेता खाँण

बुटवल, पुस १६-नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्वरक्षा मन्त्री बालकृष्ण खाँणले लोकतन्त्र र संविधानको रक्षा गर्ने जिम्मेबारी नेपाली काँग्रेसको काँधमा आएको बताउनु भएको छ ।

Thursday, December 31, 2020

नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८५६

नेपालमा पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा

Thursday, December 31, 2020

नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुग्यो

नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार नेप्से २५।२१ अंकले बढेर २०८७।२८ बिन्दुमा पुगेको हो । जुन हालसम्मकै उच्च क्लोजिङ बिन्दु रहेको छ

Thursday, December 31, 2020

अहिलेको प्रतिकूल अवस्थामा मेलमिलापको सान्दर्भिकता छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको प्रतिकूल अवस्थामा मेलमिलापको सान्दर्भिकता रहेको बताएका छन्। आज मेलमिलाप दिवसका दिन सिंहले ०३३ सालमा विपी र गणेशमान ‘राजनीतिक शक्ति

Thursday, December 31, 2020

पछिल्लो २४ घण्टामा विश्वभर १४ हजार ७४४ संक्रमितको मृत्यु

कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर १४ हजार ७४४ संक्रमितको मृत्यु भएको छ । एकै दिन

Thursday, December 31, 2020

आज २०७७ पुस १६ गते बिहीबार ।

आज २०७७ पुस १६ गते बिहीबार । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साथीभाइको सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ

Thursday, December 31, 2020

विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एडिबीसँग १८ अर्ब २५ करोड रुपैयाँ ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौं, पुस १५-नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक एडिबीसँग १८ अर्ब २५ करोड रुपैयाँ अमेरिकी डलर १५६ मिलियन बराबरको ऋण सम्झौतामा हस्ताक्षर भएको

Wednesday, December 30, 2020

एसईई परीक्षाको आवेदन खुला

यस वर्षको एसईई परीक्षाको आवेदन खुला भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको आवेदन फारम खुलाएको हो। एसईई‌ परीक्षा कहिले हुने भन्ने

Wednesday, December 30, 2020

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा बुधवार बिहान एक जनाको मृत्यु

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा बुधवार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शुद्धोधन गाउंपालीका १ का ७० वर्षीय पुरुष रहेको

Wednesday, December 30, 2020

‘तमु ल्होसार’, किराँतको उधौली पर्व, ज्यापु समुदायको चाड योमरी पुन्हि र धान्य पूर्णिमाका अवसरमा कांग्रेस सभापतिद्धारा शुभकामना व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु (गुरुङ )जातिकोे पर्व ‘तमु ल्होसार’, किराँतको उधौली पर्व, ज्यापु समुदायको चाड योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाका अवसरमा

Wednesday, December 30, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal