ताजा समाचार

गुल्मीमा थप १२ जना कोरोना संक्रमित

गुल्मी/कोरोना भाइरस कोभिड–१९ बाट गुल्मीमा थप १२ जना संक्रमित भएका छन् । योसँगै गुल्मीमा संक्रमितको संख्या २ सय ५७ पुगेको छ ।जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका

Friday, June 26, 2020

नारायणी नदीमा एक जना युवक बेपत्ता

काठमाडौं / नारायणी नदीमा माछा मार्ने क्रममा एक जना बेपत्ता भएका छन् ।भरतपुर महानगरपालिका–३ रामघाटस्थित नारायणी नदीमा माछा मार्ने क्रममा बर्दिया घर भइ हाल भरतपुर

Friday, June 26, 2020

‘एमसीसी पारित गर्नुपर्छ, वेकारको हल्ला फैलाएर स्थगित गर्न मिल्दैन’

काठमाडौँ । विज्ञहरुले अमेरिकी सहयोगसम्बन्धी बहुचर्चित परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० बारे सत्तारुढ दलका शीर्ष नेताको मत बाझिएका बेला विज्ञहरुले भने यो परियोजना पारित गर्न

Thursday, June 25, 2020

कोरोना संक्रमित व्यक्तिमा पुनः संक्रमण किन फैलदैछ ?

कोरोना भाइरसबाट विश्वभरमा ९० लाख बढी संक्रमित छन् । यसमध्ये ४८ लाखले कोरोनालाई जितेका छन् । जबकी कोरोना भाइरस विरुद्ध कुनै औषधि वा खोप तयार

Thursday, June 25, 2020

रूपन्देही सेवा समाजको अमेरिकामा भच्र्युअल योगा

टेक्सस अमेरिका असार १० –बन्दाबन्दीका बीच रुपन्देही सेवा समाज टेक्सस अमेरिकाले भच्र्युअल योगा तालिम समापन गरेको छ । पतन्जली योगा समिति भैरहवाकी अध्यक्ष तथा योगा

Thursday, June 25, 2020

कोरोना संक्रमणबाट स्याङ्जामा २ को मृत्यु

श्रीकृष्ण सिग्देल स्याङ्जा—११ असार - कोरोना संक्रमणबाट अहिले सम्म स्याङ्जामा दुई जनाको मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । गण्डकी प्रदेशमा थप एक

Thursday, June 25, 2020

पोखरामा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

११ असार, कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको सिरुवारी निवासी ५५

Thursday, June 25, 2020

काग्रेस सभापती देउवाले भने महिला र पुरूषबीच विभेदको रेखा नकोरौँ

काठमाडौं, असार १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेको नागरिकता विधेयकले महिला र पुरुषबीच विभेदको रेखा कोर्न

Thursday, June 25, 2020

पोखरा महानगरले तीन महिनाको घरभाडा र बहालकर छुट दिने

काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब सवा ६ अर्बको बजेट प्रस्तुत गरेको छ । महानगरको छैटौं नगरसभामा बुधबार महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले

Thursday, June 25, 2020

सन्दीपको सिपिएलमा मूल्य १ करोड

सिजनको क्यारेबियन प्रिमियर लिग ९सिपिएल० ले आज बुधबार खेलाडी छनोटका लागि ड्राफ्ट गर्दैछ। ड्राफ्टमा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछानेले पनि आफ्नो नाम दर्ता गराएका छन्।

Wednesday, June 24, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal