काठमाडौं, असार ६ । कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दै युवाले आज पनि प्रदर्शन गरेका छन्। उनीहरुले शहीद गेटमा पल्टिएर सरकारविरुद्ध प्रदर्शन गरेको
महेश सिंह सिरहा, ६ असार - सिरहाको लहान स्थित पोलिक्लिनिकमा डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको छ् । लहान स्थित बिरामीको ज्यान जानु कुनै नौलो कुरा
५ असार, काठमाडौं । बर्दियामा र्यापिड डाइग्नोस्टिक ९आरडीटी० टेस्टको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर पठाइएका एक व्यक्तिको मृत्यु भएको छ । क्वारेन्टाइनबाट घर पठाइएका बारबर्दिया
५ असार रुपन्देहीको तिलोत्तमामा आफ्नै बाबुले ८ वर्षको छोरालाई जिउँदै गाडेको स्थानीयले आरोप लगाएका छन् । तिलोत्तमा–४ प्रगतिनगरमा राजु परियारले बिरामी छोरालाई मृत्यु नहुँदै बोरामा
५ असार, काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ९संसद विकास कोष० को खर्च नभएको रकम कोरोना उपचार कोषमा लैजाने बाटो खुलेको छ । २
काठमाडौं, असार ५ । नेपालमा थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२६ जनामा कोरोनाको संक्रमण
बैतडी- दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टिनमा नै बसेका छन् । भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनदेखि भूमिराज मावि
५ असार, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम० डिन नियुक्तिमा विरोध जनाएका छन् । त्रिविले बुधबार
एजेन्सी । कोरोना भाइरसमाथि जित हासिल गरिरहेको मानिएको दक्षिण कोरियामा फेरि संक्रमण बढ्न थालेको छ । शुक्रबार दक्षिण कोरियामा ४९ जना नयाँ संक्रमित फेला परेका
काठमाण्डौ । नेपालको संविधानको दोस्रो संशोधन विधेयेक २०७७ राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित भएको छ । संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्नको