ताजा समाचार

कपिलवस्तुमा खाद्यान्य, ग्यास, औषधी पसल जस्ता अती आवश्यक वाहेकका सवै पसल वन्द हुने ।

डिलाराम भुसाल  - कपिलबस्तु १० चैत -कोरोना संक्रमणबाट जोगिनको लागी कपिलवस्तुका अति आवश्यक वाहेकका सवै पसल वन्द गर्ने भएको छ । आज सोमवार जिल्ला प्रशासन

Monday, March 23, 2020

तिलोत्तमा नगरपालिकाभित्र एक हप्ता लकडाउन

तिलोत्तमा, चैत १० । तिलोत्तमा नगरपालिका भित्रका उद्योगधन्दा, कलकारखाना, होटल, रेष्टुरेन्ट, चिया÷खाजा पसल, व्यवसाय, हार्डबेयर, निर्माण कार्य, हाटबजार, पार्क, खेलमैदान, व्यायमशाला, सैलुन, सहकारी, व्युटीपार्लर, फेन्सीलगायत

Monday, March 23, 2020

आजबाट भारत र चीनतर्फका सीमा नाका बन्द

काठमाडौं/ विश्वव्यापी रुपमा फैलिकएको कोरोना भाइरसको संक्रमण रोक्न नेपालले आजबाट दुवै छिमेकी मुलुक चीन र भारततर्फका सबै सीमा नाक बन्द गर्ने भएको छ ।आइतबार साँझ

Monday, March 23, 2020

पूर्वीपहाडी भेगमा मेघगर्जनसहित बर्षा हुने

काठमाडौं/नेपालमा पश्चिमी वायु स्थानीय वायुको प्रभाव कायम रहेकाले आज अपरान्ह पहाडी भेगमा बर्षाको पूर्वानुमान गरिएको छ ।विशेष गरी देशका पहाडी भू(भागमा सामान्य बदली भई मेघ

Monday, March 23, 2020

दाङका गिरीले लिए सांसदको सपथ

बुटवल ९ चैत्र । नेपाली कांग्रेसको तर्फबाट रिक्त रहेको प्रदेश सभा सदस्यमा दाङका शंकर गिरीले पद तथा गोपनियताको सपथ लिएका छन् । यस अघि नेपाली

Sunday, March 22, 2020

कोरोनाविरुद्ध चीनसँग मेडिकल सहयोग माग

काठमाडौं/नेपालले कोरोना भाइरस ९कोभिड–१९० को जोखिमलाई ध्यानमा राखेर चीनसँग मेडिकल सहयोग मागेको छ। चीनको वुहानबाट फैलिएको कोरोना अहिले विश्वका एक सय ६५ मुलुकमा फैलिएको छ।

Sunday, March 22, 2020

आजदेखि सबै अन्तर्राष्ट्रिय उडान स्थगित

काठमाडौं / कोरोना भाइरसको जोखिम उच्च भएपछि सरकारले आजदेखि १० दिनका लागि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन

Sunday, March 22, 2020

प्रदेश ५ मा यस्तो छ कोरोना लक्षित तयारी – नेपाल प्रवेशमा रोक, ६ वटा आइसोलेसन अस्पताल,रेपिड रेस्पोन्स टिम गठन

बुटवल, ८ चैत । प्रदेश ५ सरकारले कोभिड—१९ (कोरोना) संक्रमण रोक्न सरकारले भारतीय सीमा हुँदै नेपाल प्रवेश गर्ने भारत लगायतका अन्य देशका नागरिकहरुलाई अत्यावश्यक काम

Saturday, March 21, 2020

अडियोमार्फत भ्रम फैलाउने पक्राउ

काठमाडौँ — कोरोना भाइरस ९कोभिड १९० को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्‍जालमार्फत भाइरल बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले रामेछाप घर भई

Saturday, March 21, 2020

एकै दिन ४० जना कोरोना संक्रमित

काठमाडौं / नेपालसँग खुला सिमाना रहेको भारतमा कोरोना भाइरसको संक्रमण एकै दिन ४० जनामा देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमण पुष्टि भएका बिरामीहरुको संख्या

Saturday, March 21, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal