ताजा समाचार

हाइड्रोपावरको शुरुङमा फसेका ४ जना मजदुर मृत फेला

बझाङ – बझाङको बुङ्गल नगरपालिका–१ मा निर्माणाधीन कालंगा हाइड्रोपावरको शुरुङमा फसेका ४ जना मजदुर मृत अवस्थामा फेला परेका छन् । काठमाण्डुबाट गएको नेपाली सेनाको उद्दार

Monday, November 04, 2019

महरामाथिको थुनछेक बहस सकियो

काठमाडौं – जबरजस्ती करणी उद्योगको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस सकिएको छ । आइतबार शुरु भएको थुनछेक बहस केही बेर अगाडि सकिएको

Monday, November 04, 2019

प्रदेश प्रमुख सिफारिस (भिडियो सहीत)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सोमबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस

Monday, November 04, 2019

आलमलाई जन्मकैदको मागदाबीसहित मुद्दा दर्ता गरिँदै

रौतहट– बम विस्फोटमा परि घाइते भएकालाई ज्यूदै इँट्टाभट्टामा हालेर जलाएको अभियोगमा पक्राउ परेका सांसद मोहम्द अफताव आलम विरुद्ध आज मुद्दा दर्ता हुने भएको छ ।जिल्ला

Monday, November 04, 2019

म्याग्दीमा अर्को दुर्घटना : ४ जनाको मृत्यु

म्याग्दी – म्याग्दीमा आइतबार बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–७ बिममा भएको बस दुर्घटनामा अन्य ३० जना घाइते भएका छन्

Sunday, November 03, 2019

सरकार द्वन्द्व नित्याउने बाटोमा लाग्यो : प्रवक्ता शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सातै वटा प्रदेश प्रमुख बर्खास्त गरेर सरकारले द्वन्द्व सिर्जना गर्न खोजेको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश

Sunday, November 03, 2019

सातै प्रदेशका प्रदेश प्रमुख बर्खास्तमा

काठमाडौं । सातै प्रदेश प्रमुख पदमुक्त गर्न गर्ने निर्णय भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी हुन्

Sunday, November 03, 2019

सुकुटे बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो, ४७ घाइते

काठमाडौं - सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटनामा मृतकको संख्या ९ पुगेको छ । दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको

Sunday, November 03, 2019

कोहलपुरका डिएसपीमाथि छानबिन गर्न एसएसपी केसीको संयोजकत्वमा समिति

बाँके - इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीमाथि प्रहरी आचरण उल्लंघन गरेकोमा छानबिन हुने भएको छ। शाही र उनको टोलीले

Sunday, November 03, 2019

नेकपाको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाउन सकेन, आइतबार फेरी वस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा को शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाउन सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा आउँदो उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने

Saturday, November 02, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal