ताजा समाचार

पहिरोले अवरुद्ध बुटवल–पाल्पा सडक एकतर्फी रुपमा संचालन

बुटवल - सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन – बुटवल सडक खण्डको माथिल्लो सिद्धबाबा नजिकै ढुङ्गे पहिरो खसेपछि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी सुचारु भएको छ ।

Saturday, September 14, 2019

भारतको मध्य प्रदेशको एउटा तलाउमा डुंगा पल्टीदा ११ जनाको मृत्यु

काठमाडौं – भारतको मध्य प्रदेशस्थित भोपालमा एउटा सानो तलाउमा शुक्रवार बिहान गणेश विसर्जन कार्यक्रम चलिरहेकै बेला दुई डुंगा पल्टिएका छन् । दुर्घटनामा परी ११ जनाको

Saturday, September 14, 2019

बुटवल-गोरखपुर प्रसारण लाइनः निर्माणको ढाँचा टुंग्याउने सहमति

काठमाडौँ - नेपाल र भारतले न्यू बुटवल गोरखपुर प्रसारण लाइनको ढाँचा, निर्माण लागत लगायतका विषयलाई शीघ्र टुङ्गोमा पु-याइ निर्माण शुरु गर्ने विषयमा सहमति जनाएका छन्।

Friday, September 13, 2019

राष्ट्रपति वसन्तपुर नपुग्दै पूर्वडीआइजी र मेजर किन समातिए ?

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने इन्द्रजात्राको कार्यक्रमस्थलबाट पूर्वडीआईजी र पूर्वमेजरसहित दुई दर्जन व्यक्ति पक्राउ परेका छन्। बसन्तपुरमा आयोजित इन्द्रजात्रा मुल समारोहस्थलबाटै प्रहरीले पूर्वडीआईजी

Friday, September 13, 2019

पहिरोमा पुरिएर रोल्पामा एकै घरका ६ जनाको मृत्यु

थवाङ – रोल्पाको थवाङ गाउँपालिका–२ छेर्लोवाङमा गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । बिहीबार राति घरमाथिबाट गएको पहिरोमा पुरिएर एकै घरका ६ जनाको

Friday, September 13, 2019

पहिरोले जिप पुरेर अवरुद्ध भएको बुटवल– पाल्पा सडक खण्ड एकतर्फी सुचारु

बुटवल - सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्डको दोभान हेडबक्स नजिकै सडक माथिबाट खसेको पहिरोले शुक्रबार बिहान २ वटा जिप पुरेपछि अवरुद्ध भएको सिद्धार्थ

Friday, September 13, 2019

दोभानमा पहिरोले २ जिप पुर्यो : एकको मृत्यु, ६ घाइते

सबलपोस्ट / बुटवल  - सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल-पाल्पा सडक खण्डको दोभान हेडबक्स नजिकै सडक माथिबाट खसेको पहिरोले शुक्रबार बिहान २ वटा जिप पुरेको छ

Friday, September 13, 2019

दसैंको अग्रिम टिकट बुकिङ असोज पाँचबाट खुल्ने

काठमाडौं - दसैंको अग्रिम टिकट बुकिङ असोज पाँच गतेबाट खुल्ने भएको छ । यातायात व्यवसायी र यातायात व्यवस्था विभागबीच बिहीबार भएको बैठकले यस्तो निर्णय गरेको

Thursday, September 12, 2019

रविका वकिल बिदेश हिँडेपछि सुनुवाई स्थगित

हेटौंडा - उच्च अदालत पाटन हेटौंडा इजलासले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा धरौटीमा रिहा भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितको विषयमा आज अर्थात् भदौ २६

Thursday, September 12, 2019

रविलगायत तीनैजनाको अनुसन्धानमा परेको रिटको सुनुवाइ २ असोजमा

काठमाडौं- पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहनका अभियुक्त रवि लामिछाने र युवराज कँडेल तथा अस्मिता कार्कीलाई थुनामा राखेर थप अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटको सुनुवाइ

Thursday, September 12, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal