१ पुस, जनकपुरधाम। प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सञ्चालन गर्दै आएको ‘बेटी पढाऔं, बेटी बचाऔं अभियान’ सामाजिक विकास मन्त्रालयमा सारिएको छ ।यो अभियान
२९ मंसिर, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का सांसदको विरोधका बाबजुल प्रदेश २ को प्रदेशसभामा दुई वटा अध्यादेश पेश भएको छ ।सामाजिक विकास मन्त्री
सबै दलका लागि प्रदेश २ विवादित प्रदेश हो । विवादबाट कुनै दल अछुतो छैनन् । काँग्रेस पार्टीको महाधिवेशन सम्पन्न भइसक्यो तर प्रदेश २ को अधिवेशन
लामो समयपछि प्रदेश नं २ को प्रदेशसभा बैठक बुधबारका लागि आह्वान गरिएको छ । प्रदेश नं २ का प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेशसभाको आठौँ अधिवेशन
२८ मंसिर, काठमाडौं। वागमती प्रदेशका नवनियक्त मन्त्री र राज्यमन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।मंगलबार नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले र नवनियुक्त
कास्की – नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० गण्डकी प्रदेश समितिको अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन भएकी छन् ।शनिबार पोखरामा सुरु भएर आज बिहान सम्पन्न प्रदेश
काठमाडौं । सरकारले सुदूरपश्चिमका ६ पहाडी जिल्लालाई बाढीपहिरो सङ्कट क्षेत्र घोषणा गरेको छ । गृहमन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम २०७८ माघ
काठमाडौं । कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो ।सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने वाध्यता
नेपाली काँग्रेस लुम्बिनी प्रदेशको सदस्यतर्फको मतगणना सुरु भएपनि पदाधिकारीतर्फको मतगणना सुरु हुन सकेको छैन । निर्वाचन समितिका अनुसार सदस्यहरुको गणनापछि मात्रै सभापतिसहित पदाधिकारीको गणना सुरु
सुर्खेत- नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन समूहका ललितजंग शाही विजय भएका छन्। प्रतिद्वन्दी भूपेन्द्रजंग शाहीलाई १०५ मतको अन्तरले पछि पार्दै ललितजंग प्रदेश सभापतिमा विजयी भएका