प्रदेश

लुम्बिनीमा पदमुक्त गरिएका जसपाका चार सांसदद्वारा सर्वाेच्चमा रिट दायर

रुपन्देही – सर्वोच्च अदालतमा लुम्बिनी प्रदेश सभाका तत्कालीन चार सदस्यले आफूहरूलाई कारबाही गर्ने जनता समाजवादी पार्टी नेपाल ९जसपा० को निर्णयविरुद्ध रिट निवेदन दायर गरेका छन्

Sunday, May 16, 2021

भेन्टिलेटर अभावमा मृत्यु हुने क्रम बढ्याे

जनकपुरधाम-  प्रदेश- २ को जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आईसीयु र भेन्टिलेटर नभएको कारण मृत्यु हुने क्रम बढेको छ । आइतबार दिउँसो आईसीयु र भेन्टिलेटर उपलब्ध नहुँदा

Sunday, May 16, 2021

एयरलिफ्ट गरेर सेनाले अक्सिजन झार्दै

बुटवल- रुपन्देहीमा देखिएको अक्सिजन अभावलाई कम गर्न शनिबार पनि नेपाली सेनाको हेलिकप्टरमा अक्सिजन सिलिण्डर झारिएको छ । बिराटनगर, सिमरा र चितवनका अस्किसजन प्लान्टहरुबाट रुपन्देहीका लागि

Saturday, May 15, 2021

मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले लिए शपथ

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनःनियुक्ति पाएका पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार साँझ उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ खुवाएकी

Thursday, May 13, 2021

गण्डकी प्रदेशका विपक्षी दलले भने – प्रदेश प्रमुखले संविधानको धारा नै बाइपास गरेर गैरकानुनी काम गर्नु भयो

पोखरा । नयाँ सरकार बनाउन सक्रिय विपक्षी दलहरूले पुनः मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई नियुक्त गरेपछि प्रदेश प्रमुखले संविधानको धारा नै बाइपास गरेको आरोप लगाएका छन् ।

Thursday, May 13, 2021

मेरो र पार्टीको बदमान गर्न किर्ते विज्ञप्ति निकालियो : सांसद शाही

काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीले आफू र आफ्नो पार्टीको बदनाम गर्न किर्ते हस्ताक्षरमा विज्ञप्ति जारी गरिएको बताउनुभएको छ । बुधबार दिउँसो

Thursday, May 13, 2021

रुपन्देहीमा सेनाको हेलिकप्टर मार्फत ४० सिलिन्डर अक्सिजन ल्याइयो

बुटवल । अक्सिजनको चरम अभाव भएपछि हेलिकप्टरमार्फत सिमरा र चितवनबाट ४० सिलिण्डर अक्सिजन रुपन्देहीमा ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरमा बुधबार साँझ ४० सिलिन्डर अक्सिजन

Thursday, May 13, 2021

प्रदेशसभा सदस्य थापालाई जनमोर्चाले सोध्यो स्पष्टीकरण

काठमाडौं, वैशाख २९ । पार्टीको निणर्य विपक्षी गठबन्धनलाई सरकार गठनमा सहयोग नगर्ने गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई राष्ट्रिय जनमोर्चा स्पष्टीकरण सोधेको छ । मुख्यमन्त्री पृथ्वी

Wednesday, May 12, 2021

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५५६ जना संक्रमित थपिए, १४ को मृत्यु

बुटवल । रुपन्देहीमा थप ५ सय ५६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा पछिल्लो २४ घण्टामा ८ सय १८ जनाको आरटिपिसिआर

Tuesday, May 11, 2021

गण्डकीमा विपक्षीको सरकार नबन्ने सम्भावना वढ्र्यो

पोखरा, वैशाख २८ स् गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले हस्ताक्षर नगरेपछि विपक्षी गठबन्धनको सरकार नबन्ने देखिएको छ। सांसद कृष्ण थापाले विपक्षी गठबन्धनलाई नसघाउने

Tuesday, May 11, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal