रामेछाप / मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको १२ औं राष्ट्रिय दिवसको अवसर पारेर बुधबार रामेछापको मन्थलीमा र्याली तथा कार्यपत्र प्रस्तुत कार्यक्रम सम्पन्न भएको छ ।
रामेछाप / नेपाल रेडक्रस सोसाइटीको ५६औं स्थापना दिवसका अवसरमा मंगलबार रामेछापमा विविध कार्यक्रम गरिएको छ । दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले मन्थलीको
भारतको उत्तर प्रदेशको मेरठ जिल्लामा एक महिलालाई आफ्नै पतिले अस्लिल भिडियो खिचेर भाइरल गराउने धम्की दिएको खबर बाहिर आएको छ । यति मात्र हैन पतिले
भदौ १७,रामेछाप– जिल्लामा चल्ने सवारी साधनको गति न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले गति मापन यन्त्र९राडार गन०को प्रयोग सुरु गरेको छ । तिव्रगतीका कारण
भदौ १४, ओखलढुङ्गा– ओखलढुंगाको मोलुङ गाँउपालिका ८ रागाद्धीपमा पहिरोले घर पुरिँदा एकै परिवारका चारजनाको ज्यान गएको छ । गएराती आएको भीषण पहिरोले स्थानीय ५० बर्षीय
काठमाण्डौ / सल्यानमा बागचौर नगरपालिका–४ सिमखोलीमा घर भत्किँदा एकै घरका पाँचको च्यापिएर मृत्यु भएको छ । मंगलबार राति घरले च्यापिएर एकै घरका पाँचको मृत्यु भएको
रुरु मिलन केन्द्र रुपन्देही बुटवलले तीजमिलन तथा प्रथम साधारणसभा बुटवलमा सम्पन्न गरेको छ । सो अबसरमा बोल्दै संस्थाकी अध्यक्ष राधा ज्ञवालीले समाज रुपान्तरणका लागि रुरु
भाद्र १२,सोलुखुम्बु / सोलुखुम्बुमा पहिरोका कारण सडक अवरुघ भएको छ । ओखलढुगां जन्तरधाप, फाप्लु सडक खण्ड अन्र्तगत सोलुखुम्बुको तिङ्ला स्थित सिस्नेरीमा पुन पहिरो खसेको कारण
गुल्मीमा गत तीन सातादेखि हराई रहेका एक वृद्ध मंगलवार मृत अवस्थामा फेला परेका छन् । गत साउन २२ गते कसैलाई पनिजानकारी नदिई सुटुक्क घरवाट निस्केकागुल्मीचन्द्रकोट
तुलसीदेवी श्रेष्ठ भदौ १२,रामेछाप– भिषण वर्षापछि उर्लिएर आएको खोलाले बगाउदाँ रामेछापको लिखु तामाकोसी गाउँपालिका–५नागदहमा एकजनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।