मनोरंजन

‘लक्ष्मी बोम्ब’ मा अक्षय ट्रान्सजेन्डर भूत

एजेन्सी -बलिउडका खिलाडी अक्षय कुमार स्टारर फिल्म ुलक्ष्मी बोम्बु को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको हो । फिल्मको पहिलो पोस्टरमा अक्षयलाई निकै अलग र अद्वितीय

Saturday, May 18, 2019

नया फिल्म खेल्न चाहादै रेजिना

काठमाडौँ विवाहपछि अभिनेत्रीको करिअर पाखा लाग्छ भनिन्छ । एकाधबाहेक प्रायः अभिनेत्री घरजम जोडेपछि लगभग फिल्मबाट टाढिएका छन् । फिल्मबाट टाढिनु रहरभन्दा पनि बाध्यता हो ।

Saturday, May 18, 2019

‘जात्रै जात्रा’ को शनिवारको व्यापार आक्रमक

शुक्रवारबाट देशभर प्रदर्शनमा आएको मल्टीस्टारर फिल्म ‘जात्रै जात्रा’ ले बक्सअफिसमा बम्पर ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन देशभर ६० देखि ७० प्रतिशतको आसपासमा ओपनिङ

Saturday, May 18, 2019

‘बोल माया’को प्रि–क्वेल’ ल्याउँदै प्रकाश सपूत

काठमाडौं - गायक प्रकाश सपूत गत वर्ष रिलिज भएको गीत ‘बोल माया’सँग जोडेर अर्को गीत ल्याउने तयारीमा जुटेका छन् । ‘बोल माया’सँग सम्बन्धित भए पनि

Saturday, May 18, 2019

‘प्रेम दिवस’ ट्रेलरः दोहोरो प्रेममा प्रियंका

काठमाडौँ यही जेष्ठ ३१ गतेबाट दर्शक भेट्न तयार रहेको अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म ‘प्रेम दिवस’ को अफिसियल ट्रेलर सार्वजनिक

Saturday, May 18, 2019

रवि र निकिताले गरे परम्परागत रुपमा विवाह

काठमाडौँ -फिल्म निर्मात्री तथा चलचित्र विकास बोर्डकी निवर्तमान अध्यक्ष निकिता पौडेल र चर्चित सञ्चारकर्मी रवि लामिछानेले लगनगाँठो कसेका छन् । शुक्रवार दिउँसो नगरकोटको होटल मिष्टिक

Friday, May 17, 2019

नाचौ नाचौ लाग्ने पन्चेबाजा गित ” मायाले बोले हुन्थ्यो केरे बजारमा

बुटवल -नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा लगानी बढ्दै गरेको छ । यसरी बढेको लगानीमा तयार हुने गीतहरुमा सोहि अनुसार ब्यवासाहिकता लाई पनि ध्यान

Friday, May 17, 2019

‘मिसेस नेपाल ग्रान्ड–२०१९, सिजन–२’ को आवेदन खुल्ला

काठमाडौं-विवाह पछि महिलाहरु घर तथा कार्यालयको काम काजमा सिमित हुनुपर्ने अबस्था छ । तर यो अबस्थाबाट माथि उठाएर सेविब्रेटी समेत बनाउन यल मिडियाले गतवर्षबाट मिसेस

Friday, May 17, 2019

चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा

काठमाडौँ -चलचित्र पत्रकार संघ, नेपालको जेठ १ गते बुधबार बसेको कार्यसमिति बैठकले ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार – २०७६’ को घोषणा गरेको छ । चलचित्र

Friday, May 17, 2019

तत्काल फिल्म खेल्दिनँ’ तेरिया मगर

काठमाडौँ -भारतको चर्चित डान्स रियालिटी शो डान्स इन्डिया डान्सु र झलक दिखला जा ९ु की विजेता नेपाली मुलकी तेरिया मगर नेपालमा निकै कम बस्छिन् ।

Thursday, May 16, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal