मनोरंजन

मस्ती मुडमा भेटिए प्रियंका र आयुश्मान

नायिका प्रियंका कार्की र उनका प्रेमी नायक आयुश्मान देशराज जोशी यतिखेर इन्डोनेशियाको राजधानी बालीमा छुट्टी मनाउन पुगेका छन् । आयुश्मानले प्रियंकालाई रिफ्रेस बनाउन यो सरप्राइज

Wednesday, March 13, 2019

लब स्टेशन कपि काण्ड बारे मुख खोले निर्माता हरुले

लभ स्टेशनु को ट्रेलरमा समावेश केही सिन टर्कीमा निर्माण भएको फिल्म ‘हर से असक्तन’ सँग डिट्टो मिलेपछि अहिले फिल्ममाथि चोरीको आरोप लागेको छ । यसबारे

Wednesday, March 13, 2019

निरिशाको ‘जानी नजानी’ माया बस्यो

चैत १ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको बसन्त अधिकारी निर्देशित फिल्म ‘जानी नजानी’ को शिर्ष गीत युट्युब रिलिज भएको छ । अञ्जु पन्त र प्रताप

Tuesday, March 12, 2019

टुक्रियो हरिहरको सपना

चैत १५ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘शुभ लभ’को ‘टुक्रियो एउटा सपना’ बोलको गीत सार्वजनिक गरिएको छ ।मंगलबार युट्युबमार्फत सार्वजनिक उक्त गीतमा विशाल निरौलाको शब्द,

Tuesday, March 12, 2019

इदमा फिल्म रिलिज गर्न सलमानसँग अक्षयले लिए अनुमती

बलिउडका सुल्तान हरेक वर्षको इदमा आफ्ना फ्यानलाई उपहार स्वरुप आफ्नो फिल्म रिलिज गर्ने गर्दछन् । हरेक इद सलमानको फिल्मका लागि ुलकु गर्ने गरिन्छ । सन्

Sunday, March 10, 2019

विपिन र दयाहाङको ‘जात्रै जात्रा’

काठमाडौँ /अभिनेता विपिन कार्कीको मोटरसाइकल दुर्घटनाको क्रममा दायाँ खुट्टा फ्याक्चर भएपछि हिट फिल्म ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ घोषित मिति फागुन १७ मा प्रदर्शनमा आउन

Sunday, March 10, 2019

लगनगाँठो कस्दै दीपिका र दीवाकर

युवा निर्देशक दीवाकर भट्टराई र अभिनेत्रीमा अहिलेकी ुहटकेकु दीपिका प्रसाइँले आउँदो बैशाखमा लगनगाँठो कस्ने भएका छन् । इन्गेजमेन्ट र कागजी विवाह गरिसकेका उनीहरु अब हिन्दू

Sunday, March 10, 2019

अभिनेत्री निरुता सिंहलाई डेंगु, मुम्बईमा उपचार गराउँदै

काठमाण्डाै – लामाे समयपछि नेपाली चलचित्रमा फर्किएकी अभिनेत्री निरुता सिंहलाई डेंगु रोग देखा परेको छ । चलचित्र ‘क्याप्टेन’को प्रचार-प्रसारका लागि केह‍ी समय अगाडि उनी नेपालगञ्ज

Sunday, March 10, 2019

राष्ट्रिय कलाकारको प्रस्तुतिमा घन्कियो अर्खावाङ्ग

अर्खावाङ्ग गुल्मी -  शनिबार गुल्मीको मालिकागाउँपालिका ४ अर्खावाङ्गको ठुलीचौरमाआयोजितएम्बुलेन्स हस्तान्त्रण तथा वृहत सास्कृतिककार्यक्रममादिउँसै देखीको भाषण र अन्यऔपचारिक कार्यक्रमहरु हेर्दा र देख्दा देख्दै थाकेकादर्शकहरु साँझपख शुरु

Sunday, March 10, 2019

अशोक दर्जी र एआरले जिते बाजुरेली दर्शकको मन

बाजुरा -  उमेरमा कम भए पनि कलामा परिपक्व देखिएका अशोक दर्जी र एआर बुढाथोकीले दर्शकलाई दमदार प्रस्तुति दिएका छन् । बडिमालिका बृहत् सांस्कृतिक कार्यक्रममा देखाएको

Sunday, March 10, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal