मनोरंजन

दिक्तेल बजार २ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ-आधुनिक गीत गजलमा हिट हिट नम्बर दिइसकेका चर्चित सङ्गीतकार डी।आर।अटुको अर्को पूर्वेली लोक गीत ”दिक्तेल बजार( २” को भिडियो बजारमा आएको छ । उक्त गीतमा

Thursday, June 20, 2019

शाहिदलाई फिल्म अभाव

काठमाडौँ-उडता पञ्जाबु, विवाह जब वी मेटु र इश्क विश्कु जस्ता फिल्ममा आफ्नो जीवन्त अभिनयबाट दर्शकको प्रिय अभिनेता बनेका शाहिद कपूर शुक्रबार फिल्म ुकबीर सिंहु लिएर

Thursday, June 20, 2019

‘लप्पन छप्पन २’ को मुहूर्त, रिलिज टार्गेट शिवरात्री

काठमाडौँ -पछिल्लो समय बक्सअफिसमा दुईरचार पैसा राम्रो कमाएका फिल्मको सिक्वेल बनाउने क्रम निकै बढेको छ । ‘नाईं नभन्नू ल’ ले सुरु गरेको यो परम्परालाई अहिले

Thursday, June 20, 2019

सार्वजनिक होलिन त गायिका विष्णु माझी ?

काठमाडौं – अहिले सांगीतिक बजारमा लोकप्रिय लोकगायिका विष्णु माझी सार्वजनिक हुने ‘गसिप’ चलिरहेको छ। १० वर्षभन्दा बढी समयदेखि ‘मिडिया’सँग लुकेकी यी गायिका भौतिक रुपमा बाहिर

Wednesday, June 19, 2019

‘गलबन्दी’ चोरीको आरोपमा शम्भु राई भन्छन् – आफू स्थापित हुन अरुलाई विस्थापित

काठमाडौं – पछिल्लो समय बजार पिटेको प्रकाश सपूतको गीत ‘गलबन्दी’ को चर्चा सेलाएको छैन । रिलिज भएपछि यो गीत आम दर्शकको जनजिब्रोममा झुण्डियो । देश

Wednesday, June 19, 2019

आयंका जोडीः युट्युबमा हिट, हलमा फ्लप

काठमाडौँ /नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको जोडीलाई डिजिटल माध्यम युटुबमा राम्रै रुचाइन्छ । ‘आयंका’ नामले परिचित यी दुई समाजसेवामा पनि लागेका छन्

Wednesday, June 19, 2019

नायिका नितालाई तिज लाग्यो ,तीज गीतमा नीताको छमछमी

काठमाडौँ /गायिका सहिमा श्रेष्ठ नेपाली सांगीतिक क्षेत्रका लागि नयाँ नाम होइन । चलचित्र र आधुनिक गीतमा उनी चर्चित छिन् । उनै, सहिमाले यो बर्ष पनि

Wednesday, June 19, 2019

मेरो परिवारलाई समस्या छैन भने जवाफ दिन आवश्यक छैन’:बर्षा राउत

काठमाडौँ /केही समय अगाडि अष्ट्रेलियामा चलचित्र ‘जात्रै जात्रा’को विशेष शोमा पुग्दा नायिका वर्षा राउतले लगाएको पहिरनको खुबै चर्चा भयो । क्लिभेज देखिएको पहिरनमा नायिका राउत

Wednesday, June 19, 2019

हमालको ठाउँमा शिवको इन्ट्री

काठमाडौँ /दशैं सकिए लगत्तै छायांकनमा जान लागेको प्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ मा अभिनेता प्रदीप खड्काको पिताको भूमिकाका लागि अभिनेता राजेश हमाललाई अफर गरिएको थियो ।

Wednesday, June 19, 2019

‘होस्टेल ब्याक अगेन’ का लागि कलाकारको खोजी

काठमाडौँ /अभिनेतामा अहिलेका ‘हटकेक’ अनमोल केसीलाई ‘स्टार’ बनाएको फिल्म हो ‘होस्टेल’ । यो फिल्म सफल भएपछि उनले पछाडि फर्किएर हेर्नु परेको छैन । यो फिल्म

Tuesday, June 18, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal