अर्थ

छाया सरकारको अर्थमन्त्रीमा अर्बपति बिनोद चौधरीको दाबी

काठमाडौं–नेकपा नेतृत्वको सरकारका हरेक मन्त्रालयको गतिविधिको निगरानी गर्न काँग्रेसले बनाउने भनेको छायाँ सरकारमा सांसद विनोद चौधरीदेखि उमेश श्रेष्ठसम्मले मन्त्रीमा दाबी गरेका छन् ।  आजको नयाँ

Tuesday, January 22, 2019

तत्कालिन गभर्नर डा रावल धरौटीमा रिहा

काठमाडौ \ पोलिमर नोट घोटाला प्रकरणका मुख्य आरोपीत तत्कालीन गभर्नर डा। तिलक रावल धरौटीमा रिहा हुनुभएको छ । थुनछेक बहसपछि न्यायाधीश बाबुराम रेग्मी, रत्नबहादुर बागचन्द

Tuesday, January 22, 2019

सातौं वालिङ महोत्सवको भव्य तयारी, पर्यटन र आर्थिक विकास महोत्सवको मुख्य लक्ष

प्रदिप कोइराला स्याङ्जा \ हाम्रो गौरव, हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मूल नाराकासाथ यही माघ १७ गतेदेखि २८ गतेसम्म वालिङ खेलमैदानमा भव्यताका साथ

Monday, January 21, 2019

कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाको ५२ औं वार्षिकउत्सव सम्पन्न

रुपन्देही /कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाले ५२ औं वार्षिकउत्सव मनाएको छ । सो अवसरमा बैंकले कर्मचारी पुर्नमिलन समारोह सम्पन्न गरेको छ । समारोहमा

Monday, January 21, 2019

ग्लोबल आईएमई बैंकका सिईओ ले दिए राजीनामा

ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले पदबाट राजीनामा दिएका छन् ।१४ महिना अघिमात्र प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका पौडेलले समय अगावै राजीनामा

Monday, January 21, 2019

बुटवलमा खुल्यो ५ करोड लगानीमा रोडिज अटो मार्ट

बुटवल/विभिन्न ब्राण्डका साना गाडीहरुको र्ममत सम्भार साथै डाएग्नोस्टिक तथा स्क्यानिङ, पेन्टिङ तथा सम्पूर्ण कार्य गर्नेगरी बुटवलमा रोडज आटो मार्ट स्थापना भएको छ । उक्त मार्टको

Monday, January 21, 2019

सुनको भाउ बढ्यो

साताको दोस्रो दिन सोमबार सुनको भाउ तोलमा रु १०० ले बढेको छ । सोमबार सुनको भाउ तोलामा ६० हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी

Monday, January 21, 2019

७ करोडको कारोबार गर्दै सकियो रिडी मेला

गुल्मी । तीन जिल्लाको संगम क्षेत्र रिडीमा माघे संक्रान्तीको अवसरमा चलेको मेलामा ७ करोड बढीको कारोवार भएको आयोजकले जनाएको छ ।नेपालका चारधाम मध्येको एक रुरु

Sunday, January 20, 2019

अन्र्तराष्टिय क्षेत्रका उद्योग वाणिज्य संघलाई लुम्विनीको अवलोकन गर्न र लगानी गर्न आग्रह

बुटवल/ बुटवल उद्योग वाणिज्य संघले अन्र्तराष्टिय क्षेत्रका उद्योग वाणिज्य संघ र बरिष्ठ उद्योगपतिहरुलाई बुद्धजन्मस्थलआग्रह लुम्विनीको अवलोकन गर्न र यस क्षेत्रमा लगानी गर्न  गरेको छ ।भारतको गुजरातमा

Sunday, January 20, 2019

देवदह र कोलिय साकोस गाभिए ,एकिकरणपछि कुलपुजी ८३ करोड ५६ लाख नाग्यो

झविन्द्र देवकोटा,बुटवल, ५ माघ । रुपन्देहीको देवदहमा रहेका दुई सहकारी संस्थाहरुबीच एकिकरण भई देवदह क्षेत्रकै ठुलो देवदह कोलिय सहकारी भएको छ । देवदहको कोलिय र

Saturday, January 19, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal