विशेष

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा एक संक्रमितको मृत्यु

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा मंगलवार बिहान ५ ः ४५ बजे एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालीका ७

Tuesday, December 29, 2020

जेसिआई सिद्धार्थ नेपालको अध्यक्षमा गोपाल ज्ञवाली निर्वाचित

जेसिआई सिद्धार्थ नेपालको अध्यक्षमा गोपाल ज्ञवाली निर्वाचित भएका छन्। लामो समय देखि जेसिज अभियानमा लागेका ज्ञवाली ४५ औ साधारण सभा तथा अधिबेशनबाट बर्ष २०२१ का

Sunday, December 27, 2020

घरघरमा हामीद्वारा सडक मानवहरुलाई सिरक डसना वितरण

पुस ११, बुटवल मा रहेको प्रदेश सभा अगाडी सडकपेटीमा रहेका बेसाहारा सडक मानवहरुलाई ुघरघरमा हामीु अभियानले सिरक(डसना सेट वितरण गरेको छ ।  सामाजिक अभियानको सारथी

Saturday, December 26, 2020

विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड नाघ्यो

विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यो वृद्धिसँगै

Saturday, December 26, 2020

आज क्रिसमस डे । विश्वभरिका क्रिश्चियन धर्मावलम्बीले मनाउंदै

आज क्रिसमस डे । विश्वभरका क्रिश्चियन धर्मावलम्बीले आज धुमधामका साथ मनाउँदै छन्। येशु ख्रिष्टको जन्मदिनको अवसर पारेर हरेक वर्ष डिसेम्बर २५ तारिखका दिन क्रिसमस मनाउने

Friday, December 25, 2020

व्यवसायिक यौन शोषणविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न

माइती नेपाल भैरहवाको आयोजनामा भानु माध्यमिक विद्यालय सिद्धार्थनगरमा व्यवसायिक यौन शोषणविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कक्षा ८, ९, १० का १५ जना छात्रा

Thursday, December 24, 2020

देशभरको मौसम

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, बागमती, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा

Wednesday, December 23, 2020

कोरोना संक्रमणबाट विश्वमा एकैदिनमा १३ हजार बढीको मृत्यु

विश्वमा कोरोना संक्रमणबाट एकैदिनमा १३ हजार बढीको मृत्यु भएको छ । वल्र्डोमिर्टसका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १ सय ८० जना कोरोना संक्रमितको मृत्यु भएको

Wednesday, December 23, 2020

आजको राशिफल

आज २०७७ पुस ८ गते बुधबार । मेष कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय

Wednesday, December 23, 2020

ओली समूहका केन्द्रीय सदस्यको बैठक बालुवाटारमा सुरु

प्रधानमन्त्री केपी शर्मा ओली समूहका केन्द्रीय सदस्यको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री ओलीले संसद् विघटन गराएपछि नेकपा दुई समूह बनेको छ। दुवै समूहले आज केन्द्रीय

Tuesday, December 22, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal