स्वास्थ्य

पाचन प्रणाली कसरी राम्रो बनाउने ?

विशेषज्ञका अनुसार बिहान पेट सफा नहुनुको कारण हाम्रो खानपान र दिनचर्या हो । यदि हामी समयमा स्वस्थकर खाना खान्छौं भने कुनै औषधी नखाई पनि समस्या

Sunday, July 26, 2020

सामाजिक विकास मन्त्रालयद्धारा हेल्पलाईन सेवा शुभारम्भ

बुटवल । सामाजिक विकास मन्त्रालयले प्रतिकार्य योजना अन्तर्गत स्वास्थ्य आपतकालिन हेल्पलाईन सेवा संचालन गरेको छ । प्राकृतीक तथा गैर प्राकृतिक प्रकोपको क्षती न्यूनिकरण गर्दे नागरिकको

Tuesday, July 21, 2020

कोरोना भाइरसको खोप निमार्णमा अक्सफोर्ड विश्वविद्यालयको ठूलो सफलता

काठमाडौं, साउन ७ : ब्रिटेनस्थित अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेको कोरोनाभाइरस विरुद्धको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ । एक

Tuesday, July 21, 2020

कोरोना समुदाय स्तरमा फैलिएको वा नफैलिएको पत्ता लगाउन नमुना संकलन कार्य शुरु गरीने

बुटवल । सामाजिक विकास मन्त्रालयले कोभिड –१९ समुदाय स्तरमा फैलिएको वा नफैलिएको पत्ता लगाउन नमुना संकलन कार्य शुरु गर्ने भएको छ । अहिले सम्म शंकास्पद

Tuesday, July 21, 2020

बेलायतमा मानिसमा गरिएको कोरोनाविरूद्धको खोपको परीक्षण सफल

कोरोना भाइरसविरूद्धको खोपमा बेलायतलाई सफलता मिलेको छ । बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयले मानवमा गरेको परीक्षणमा उक्त खोप सुरक्षित हुनुका साथै कोरोना भाइरससँग लड्ने प्रतिरोधक क्षमता बढाउन

Tuesday, July 21, 2020

बाढी प्रभावित परिवारलाई रेडक्रसको सहयोग

मनसुनी बर्षाको कारण बाढी पहिरोले जनधनको क्षति भइरहेको र कोभिडले समेत आक्रान्त पारिरहेको अवस्थामा रेडक्रस सञ्जालले देशभरी प्रतिकार्य तीब्र बनाएको छ । सिन्धुपाल्चोक, म्याग्दी, गुल्मी,

Monday, July 20, 2020

अमेरिकाले बनाइरहेको कोरोना खोप ४५ जनामा परीक्षण, बढायो रोग प्रतिरोधक क्षमता

अमेरिकी बायोटेक कम्पनी ुमोडर्नाु ले ४५ जना स्वस्थ व्यक्तिमा गरेको कोरोना खोप परीक्षणले रोग प्रतिरोधक क्षमता बढाएको अनुसन्धाताहरूले बताएका छन्। न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिनु मा

Friday, July 17, 2020

रुसमा कोरोना खोपको क्लिनिकल परीक्षण सफल

काठमाडौं । रुसको सेचेनोभ युनिभर्सिटीले स्वयंसेवकहरुमा सफलतापूर्वक कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोपको क्लिनिकल परीक्षण गरेको बताएको छ । इन्स्टिच्युट फ ट्रान्सलेसनल मेडिसिन एण्ड बायोटेक्नोलोजीका निर्देशक

Sunday, July 12, 2020

मेडिकल काउन्सिलका सदस्यसहित चार चिकित्सक पक्राउ

काठमाडौं / अवैध ढंगले मिर्गौला प्रत्यारोपणमा संलग्न भएको आरोपमा नेपाल मेडिकल काउन्सिलका एक जना सदस्यसहित चार जना चिकित्सक प्रकाउ परेका छन् ।नेपाल प्रहरीको मानव बेचबिखन

Sunday, July 12, 2020

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ११६ पुग्यो

काठमाडौं/ गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ११६ पुगेको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको बिज्ञप्तिअनुसार तनहुँ, बागलुङ र म्याग्दीका एकएक जना

Wednesday, July 08, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal