एजेन्सी -जीवनमा सुख, शान्ति तथा सफलता प्राप्त गर्न चाहनु हुन्छ भने आचार्य चाणक्यको नीतिलाई आत्मसाथ गर्नुहोस् । आचार्य चाणक्यले आफ्नो नीतिको प्रभावको माध्यमबाट नै चन्द्रगुप्त
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ:अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। वादविवाद वा
एजेन्सी -शास्त्र अनुसार, हामीले सुत्नु भन्दा अगाडी जहिल्यै विचार पु¥याउनुपर्छ । गलत समयमा सुत्दा हाम्रो स्वास्थ्यलाई बेफाईदा पु¥याउनुको साथै हानिकारक मानिन्छ । यी हुन् सुत्नै
एजेन्सी -संसारकै प्रथम धर्मग्रन्थको रुपमा हिन्दूधर्मको वेदलाई मानिन्छ । सनातन धर्मको वेदको आधारमा संसारमा अन्य धर्मको उत्पत्ति भएको र उनीहरुले वेदमा भएको ज्ञानलाई नै आफू
एजेन्सी -पितृ सत्तात्मक देशमा छोराको महत्व धेरै हुन्छ । जति धेरै शिक्षित परिवार भएपनि छोरा र छोरीबीचको विभेदको कुरा बाहिर आउने गरेको छ ।धेरैले छोराकै
एजेन्सी -भगवना विष्णुका २४ वटा अवतार छन् । सम्पूर्ण चराचर जगतको रक्षार्थ भगवान विष्णु कहिल बराह अबतारमा प्रकट भएका छन् त कहिले मत्स्य, कहिले नारद,
एजेन्सी- हिन्दू धर्म संस्कृतिमा रुद्राक्षको महत्व विशेष रुपमा रहने गरेको छ । रुद्राक्षले मानिसमा हुने कुनै पनि हानिकारक ऊर्जाबाट बचाउने विश्वास गरिन्छ । यसको प्रयोग
नारी ईश्वरको अद्वितिय, सुन्दर र रहस्यमयी रचना हो । भनिन्छ, नारीलाई बुझ्न असंभव छ । के भनाई छ भने, भगवानले समेत नारीलाई बुझ्न सक्दैनन् ।
वास्तवमा हामी डरपोक छौ । डराएका छौ । भयाभित छौ । त्यही डर एवं भयाबाट मुक्ति पाउनका लागि भगवानको शरणमा पर्छौ । हामी मन्दिर धाउँछौ,
सोमबारको भगवान शिवको पूजा गरीन्छ । सोमबारको दिन भगवान शिवको पुजा गर्नाले सम्पूर्ण मनोकामना पुरा हुने विश्वास छ । नारद पुराणका अनुसार सोमवारको दिन भगवान