स्थानीय

वडा अध्यक्ष सुनिल मरासिनी को हात बाट जग्गा धनी पुर्जा पाए सङ्गै वडा बासी खुसी

अर्जुन पौडेल ,सैनामैना । नेपाली कांग्रेस का जिल्ला सह सचिब तथा सैनामैना ११ का वडा अध्यक्ष सुनिल प्रसाद मरासिनी ले नेपाली कांग्रेस को तर्फबाट वडा

Saturday, December 21, 2019

हाम्रो मुलुक प्राकृतिक रुपले धनी देश हो: मन्त्री राय यादव

महेश सिंह / सिरहा-सिरहाको गोलबजारमा माटो र आमाको स्वास्थ्य सुधार अभियान भान्सा नै औषधालय विषयमा दुई दिने प्रशिक्षण तथा अधिबेशन कार्यक्रममा बोल्दै मन्त्री यादवले भने

Saturday, December 21, 2019

विधुत चोरी कम गरेर विधुत चुहावट नियन्त्रण हुने जयकुमार यादबको बिश्वास

इमरान खान/कपिलवस्तु- कपिलवस्तु जिल्लाको यशोधरा गाँउपालिका वडा नम्बर ८ मा विधुत चुहावट नियन्त्रण गर्नका लागी निशुल्क विधुत मिटर वितरण गरिएको छ । “विधुत चुहावट गर्नु

Saturday, December 21, 2019

लुम्बिनी वाणिज्य क्याम्पसमा उद्यमशिलता विकास कार्यशाला सम्पन्न 

मोहन पौडेल / बुुटवल - बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा दुई दिने उद्यमी मानसिकता विकास कार्यशाला सम्पन्न भएको छ ।क्याम्पसमा नवउद्यमशाला केन्द« खोल्ने र उक्त केन्द«मार्फत

Friday, December 20, 2019

मिस आइकनको ताज अमिसालाई

बुटवल - सौन्दर्य प्रतियोगिता शोमा मिस आइकनको फाइनल राउण्डबाट बुटवलकी अमिसा थापा विजयी भएकी छन् । प्रो सोउल शेकर्सर्ले आयोजना गरेको कार्यक्रमको फाइनलमा पुग्न सफल

Friday, December 20, 2019

औद्योगिक व्यापार मेला : पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय स्थल सहितको सेल्फीजोन

बुटवल - बुटवल उद्योग बाणिज्य संघले बुटवलको देवीनगरमा सञ्चालन गर्न लागेको औद्योगिक व्यापार मेलामा पर्यटन प्रवद्र्धनकालागि यस क्षेत्रका पर्यटकीय स्थलहरुलाई समेटेर सेल्फी जोन बनाएको छ

Friday, December 20, 2019

सिरहाको लक्षमिपुर गाउँ पतारी पालिकामा बजेट सार्वजनिकिकारण सम्पन्न

महेश सिंह/ सिरहा-सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका द्वारा बुधबार गाउँ सभामै पत्रकार सम्मेलन गरी आर्थिक वर्ष ०७६र७७ को संशोधित वार्षिक नीति तथा कार्यक्रम सार्वजानिकीकरण गरेको हो

Thursday, December 19, 2019

जनता माविको ४७ औं वार्षिकोत्सव सम्पन्न

बुटवल/ बुटवल–८, रामनगर स्थित जनता माविको ४७ औं वार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले प्राविधिक र व्यवहारिक शिक्षा दिन विद्यालयलाई

Thursday, December 19, 2019

रोटरी सैनामैनाको समन्वयमा मृगौला पिडित पौडेललाई २ लाख ४२ हजार आर्थिक सहयोग

सैनामैना /स्वार्थ भन्दा माथि सेवा भन्ने उद्धेश्यले संचालित रोटरी क्लव अफ सैनामैनाको समन्वयमा मृगौला पिडितलाई आर्थिक सहयोग गरिएको छ । सैनामैना ३ मुर्गिया निवासी दुबै

Thursday, December 19, 2019

मौलिक पहिचान स्थापित गर्ने उद्देश्यले कपिलबस्तुमा परम्परागत सिप विकास तालिम

कमल चौधरी /कपिलबस्तु - थारू समुदाय भित्र रहेको मौलिक कला संस्कृतिहरु लोप हुने संघरमा पुगेपछि बाणगंगा नगरपालिकाका थारु समुदाय क्रियाशिल भएर आफ्नो भाषा, संस्कृति र

Thursday, December 19, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal