चौथो अंग

मिडिया एक्सन नेपालद्वारा प्रदेश स्तरीय लैङ्गिक संवेदनशील पत्रकारिता तालिम शुरु

मिडिया एक्सन नेपालको आयोजनामा आजबाट प्रदेश स्तरीय लैङ्गिक संवेदनशील पत्रकारिता तालिममा शुरु भएको छ । प्रदेश–१ का झापासहित इलाम, पाँचथर,मोरङ, सुनसरी, धनकुटा, भोजपुर,तेह्रथुमका पत्रकारहरुको सहभागिता

Tuesday, January 11, 2022

एमालेलाई दक्षिणपन्थी अवसरवादबाट जोगाउनु मुख्य चुनौती : पृथ्वीसुब्बा गुरुङ

बुटवल । नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेलाई दक्षिणपन्थी अवसरवादको चिन्ता रहेको बताउनुभएको छ ।प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई मंगलबार

Tuesday, December 28, 2021

प्रेस चौतारी केन्द्रीय कमिटी बैठक आज सुरु हुँदै

बुटवल – प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको बैठक आज लुम्बिनीमा सुरु हुँदैछ । राष्ट्रिय महाधिवेशनको मिति निर्धारण लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो

Monday, December 27, 2021

आन्दोलनबाटै हिन्दुराज्य र राजसंस्थाः अध्यक्ष लिंग्देन

शरद रेग्मी- दाङ ८ पुस । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिंग्देनले राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राज्य आन्दोलनबाटै स्थापित हुने बताउनुभएको छ । रिपोटर्श क्लव

Thursday, December 23, 2021

मिडिया एक्सन नेपालको छैटौं वार्षिकोत्सव सम्पन्न, मिडिया स्वतन्त्र र समावेशी हुनुपर्नेमा विज्ञहरुको जोड

काठमाडौं । मिडिया एक्सन नेपालको छै्रटौं वार्षिकोत्सव समारोह एक कार्यक्रमबीच काठमाडौंमा सम्पन्न भएको छ । मंगलबार काठमाडौंमा स्वतन्त्र र समावेशी मिडियाका आधार विषयक संवाद कार्यक्रम

Tuesday, December 21, 2021

समाजवादी प्रेस सङ्गठनको विशेष भेला सोमबार हुँदै

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले आगामी सोमबार काठमाडौँमा विशेष भेला गर्ने भएको छ ।उक्त भेलामा करीब ५०० जना

Saturday, December 18, 2021

‘जि.पि. कोईराला स्मृति पत्रकारिता पुरकार–२०७६’ पत्रकार हरिष ढकाललाई

नेपाल प्रेस युनियन रुपन्देहीले ‘गिरिजाप्रसाद कोईराला स्मृति पत्रकारिता पुरस्कार–२०७६’ पत्रकार हरिष ढकाललाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाल प्रेस युनियन रुपन्देहीको बिहिबार बुटवलमा बसेको

Thursday, December 16, 2021

कांग्रेस महाधिवेशनमा पत्रकारमाथि दुर्व्यवहार, फोटो पत्रकारद्वारा क्यामरा डाउन

प्रहरी र निर्वाचन समितिका सदस्यले दुर्व्यवहार गरेपछि फोटो पत्रकारले कांग्रेस महाधिवेशन स्थलमा क्यामेरा भुइँमा राखेर विरोध जनाएका छन्। साढे तीन घन्टा ढिलो गरि भएको मतदानको

Monday, December 13, 2021

पत्रकार डेकेन्द्र थापा हत्या प्रकरण : मुद्दाको मुल्तबी सकियो, तीन जनालाई जन्मकैद

दैलेख – पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपीमध्येका ुअरुणु भनेर चिनिने बमबहादुर खड्कासहित तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैद ९२० वर्ष० को फैसला गरेको

Monday, December 13, 2021

माधव नेपालले गरे हिटलरसँग ओलीको तुलना

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हिटलरसँग तुलना गरेका छन् । हिटलरजस्तै ओली पनि कहिल्यै नसुध्रिने उनले बताए

Saturday, December 11, 2021
© Sabal Post. 2022 All rights reserved. | Technology Partner: LgmNepal