काठमाडौं । पत्रकार तथा सञ्चारमाध्यमलाई सामाजिक सञ्जाल प्रयोगमा सजग गराउँदै नेपाल प्रेस काउन्सिल र पत्रकार महासंघले आचारसंहिता संशोधन गरेका छन् ।आगामी असोज ६ गतेबाट लागू
जगिलाल थापा-सैनामैना/ थारु पत्रकार संघ नेपाल शाखा रुपन्देहीको साधारण सभा तथा तेस्रो अधिवेशन सैनामैनामा हिजो सम्पन्न भएकोछ।सैनामैनाको ऊचडिहवा स्थित थारु होम स्टेमा सम्पन्न अधिबेशनले राज
बुटवल, । प्रगतिशील पत्रकार संघ, नेपालले तत्काल श्रमजीवी पत्रकार ऐन कार्यान्यवन गर्न सम्बन्धित पक्षसंग माग गरेको छ ।श्रमजीवी पत्रकारहरुको श्रमलाई सम्मान गर्नुको कसैसंग अर्को विकल्प
मेक्सिको - मेक्सिकोको एउटा समाचार अनलाइनका प्रमुखकको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । सन् २०१९ भित्रै मेक्सिकोमा यो सहित १० जना पत्रकारको हत्या
बुटवल । तिलोत्तमा नगरपालिकाले सवारी दुर्घटनामा मृत्यु भएका रुपन्देहीका पत्रकार डायलसन अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ । नगरपालिकाले तीनलाख रुपैयाँको
भरत प्रधान / लिस्बन - नेपाल प्रेस युनियनसँग आबद्ध रही युरोपेली मुलुक पोर्चुगलमा क्रियाशील लोकतन्त्रवादी पत्रकारहरुको प्रथम भेला मंगलबार राजधानी लिस्बनमा सम्पन्न भएको छ ।
काठमाडौं - निकै चर्चामा रहेको मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक अगाडि बढाउने बिषयमा सोमबार सहमति जुटेको छ । राष्ट्रिय सभाका अध्यक्ष
गोपीकृष्ण रेग्मी मनाङ (निस्याङ) २३, साउन । स्मार्ट सिटी वालिङवाट सन्चालनमा ल्याइएको हिमदुत अनलाईनको आज औपचारिक शुभारम्भ गरिएको छ । विश्वको सवैभन्दा उच्च स्थानमा रहेको
काठमाडौं - नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन आगामी मङ्सिर २८ र २९ गते काठमाडौँमा हुने भएको छ। युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा बुधवार बसेको
चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु आत्महत्या दुरुत्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या