बर्दघाटमा नवौं महोत्सव मङ्सिर १७ देखि हुने, ३ करोडको कारोबार र २ लाख दर्शक भित्र्याउने लक्ष्य
३ हप्ता अघि
बुटवल । बुटवलमा उच्च क्षमताका हाइमास्ट लाइट जडान भएका छन्। बुटवलका २३ वटा चोकचौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटरका लाइट जडान भएका हुन्।