समाचार

नियमित कक्षामा उपस्थित हुने विद्यार्थीहरुलाई सियारी गाउँपालिकाले पुरस्कृत गर्यो

रुपन्देही, साउन ८ । रुपन्देहीको सियारी गाउँपालिकाले नियमित कक्षा कोठामा उपस्थित हुने विद्यार्थीहरुलाई नगद पुरस्कार सहित पुरस्कृत गरेको छ । गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार गाउँपालिकामा

Thursday, July 23, 2020

शिक्षा एवं संचारप्रेमी अर्यालको रामनदीधाम राम्दी   कालीगण्डकी किनारमा अन्त्येष्टि

भवानी अधिकारी÷स्याङजा- नेपाली कांग्रेस स्याङजाले आफना सक्रिय नेता, संचार एवं शिक्षाप्रेमी, समाजसेवी हेमराज अर्यालको बुधवार विहान पुतलीबजार नगरपालिका १ बिष्णुपधेरा स्थित बसपार्कमा श्रद्धान्जलीसभाको आयोजना ग¥यो

Wednesday, July 22, 2020

सडकमा निर्वस्त्र उभिएर प्रदर्शन गर्ने : नेकेड एथेना

लस एन्जेल्स टाइम्स,  हावामा टियर ग्यासको धुवाँ रिङमिगिएको थियो। प्रदर्शनकारीहरू धुवाँ छल्न बीच सडकबाट लाखापाखा लागेका थिए। त्यही बेला एक युवती धुवाँको बादल चिर्दै सडकमा

Wednesday, July 22, 2020

लमजुङमा पहिरो जादा १८ घर पुरिए, ७४ घरमा क्षति

लमजुङ, साउन ७ : लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, तरापु पल्लोटारी गाउँमा बुधबार बिहान पहिरो गएको छ। पहिराले १८ घर पुरिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार तरापु

Wednesday, July 22, 2020

हजारको नोटमा जुम्ल्याहा हात्ती , २६ अर्बको नयाँ नोट बजारमा

काठमाडौं । ७ साउन, नेपाल राष्ट्र बैंकले २६ अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँको नयाँ नोट आज बुधबार देखि बजारमा पठाएको छ । नयाँ विशेषतासहितको

Wednesday, July 22, 2020

स्याङ्जा गल्याङ्मा पहिरोले आमाको मृत्यु, छोरी घाइते

भवानी अधिकारी । स्याङ्जा : वर्षासँगै झरेको पहिरोले घर पुरिंदा गल्याङ्मा आमाको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन्। घर पूर्णरुपमा क्षति भएको छ।

Wednesday, July 22, 2020

लामो दूरीको यातायात भदौ १ गतेदेखि खुल्ने

६ साउन, काठमाडौं । अन्तर जिल्ला चल्ने मध्यम तथा लामो दूरीका निजी तथा सार्वजनिक सवारी साधन भदौ १ गतेदेखि मात्र सञ्चालन हुने भएको छ ।

Wednesday, July 22, 2020

१२० दिन लामो लकडाउन अन्त्य गर्ने निर्णय

६ साउन, काठमाडौं । १२० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६

Tuesday, July 21, 2020

सैनामैनामा २० हजार चिउरीका बिरुवा रोपिंदै

टोपराज शर्मा  बुटवल, ६ साउन । रुपन्देहीको सैनामैना नगरपालिकाले पर्रोहा सामुदायिक वनमा दश हजार चिउरीका बिरुवा रोपेको छ । चुरे क्षेत्र संरक्षण, बनस्पति घ्यूको उत्पादन

Tuesday, July 21, 2020

नेपाली काँग्रेस मुसिकोट नगरसमितीको आयोजनामा ३८ औँ बिपी स्मृती दिवस विषयक बीचार गोष्ठी कार्यक्रम मुसिकोटमा सम्पन्न

गुल्मी -नेपाली काँग्रेस मुसिकोट नगरसमितीको आयोजनामा ३८ औँ बिपी स्मृती दिवस विषयक बीचार गोष्ठी कार्यक्रम मुसिकोटमा सम्पन्न भएको छ । नेपाली काँग्रेसका सँस्थापक समेत रहेका

Tuesday, July 21, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal