समाचार

नवनियुक्त आईजीपी थापाले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक ९आईजीपी० शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह र्ज्यानी चिन्ह ग्रहण गर्नुभएको छ । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रमका बीच गृह सचिव

Thursday, July 09, 2020

चिनियाँ मिडियाको टिप्पणी – भारतको प्रतिवाद गर्ने पहिलो मुलुक नेपाल

काठमाडौं । भारतीय मिडियाले नेपाल र चीनको सम्बन्धलाई लिएर नानाथरी चर्चा गरिरहेका बेला चिनियाँ मिडियाले पनि भारतको विरोध गर्ने सिलसिलामा नेपालको समेत चर्चा गर्न थालेका

Thursday, July 09, 2020

छोटो दूरीमा सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय

२६ असार, काठमाडौं । सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु

Thursday, July 09, 2020

भारतीय सञ्चार माध्यमलाई बकवास बन्द गर्न नेकपा प्रवक्ताको आग्रह

२५ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाएका

Thursday, July 09, 2020

गुल्मी काँग्रेसद्वारा बाढि पहिरो पीडितलाई राहत प्रदान

रमेश विश्वकर्मा - गुल्मी, असार २५ ÷ नेपाली काँग्रेस गुल्मीले बाढी पहिरो पीडितलाई राहत प्रदान गरेको छ । जिल्लाको ईस्मा गाउँपालिका वडा नं. १ हस्तिचौरका

Thursday, July 09, 2020

गुल्मी समाज भिक्टोरियाको बैठक अष्ट्रेलियामा सम्पन्न 

कौरव खत्री - गुल्मी २५ असार । गुल्मी समाज भिक्टोरियाको बैठक अष्ट्रेलियामा सम्पन्न भएको छ । df Lord of Spices Restaurant and Function Center Thornbury

Thursday, July 09, 2020

लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धको पद हस्तान्तरण

भैरहवा, २५ असार । लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनीमा सम्पन्न कार्यक्रममा वर्ष २०१९÷२० का अध्यक्ष गौतम कुमार

Thursday, July 09, 2020

अखिल (क्रान्तिकारी)द्धारा नवलपुरमा शुल्क असुली विरूद्ध अन्तरक्रिया

असार २४, नवलपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति, नवलपुरले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कोरोना

Thursday, July 09, 2020

वर्षाले सीमास्तम्भ ढल्यो

कञ्चनपुर / कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित नेपाल(भारतको २०७ नम्बरको सीमास्तम्भ ढलेको छ ।सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौँ’, इलाका प्रहरी

Thursday, July 09, 2020

प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबारे भारतीय टीभीमा आपत्तिजनक टिप्पणी

काठमाडौं । भारतीय टीभी च्यानल जी मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काल्पनिक र आपत्तिजनक रिपोर्ट प्रशारण गरेको छ । प्रधानमन्त्री ओली र नेपालका लागि

Wednesday, July 08, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal