समाचार

नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु

४ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस कोभिड १९ बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा

Sunday, May 17, 2020

रुसमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार नाघ्यो

काठमाडौं । रुसमा कोरोना भाइरस ९कोभिड-१९० बाट संक्रमित हुनेको संख्या दुई लाख ८० हजार नाघेको छ ।रुसको कोरोना भाइरस रेस्पोन्स हेडक्वार्टरले दिएको जानकारी अनुसार पछिल्लो

Sunday, May 17, 2020

क्वारेन्टाइनमा बसेका युवकको मृत्यु

बाँके, जेठ ४ । बाँकेको नरैनापुर गाउँपालिकामा क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको मृत्यु भएको छ। उनको आज आइतबार बिहान ४ बजे मृत्यु भएको हो।नरैनापुर गाउँपालिकाको

Sunday, May 17, 2020

प्रादेशिक कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठक , क्वारेन्टाइन र आइसोलेसन व्यवस्थित गर्न प्रदेश सरकारको विशेष निर्णय

रीमा बि.सी. बुटवल,जेठ ४ गते ।विश्वमा फैलिएको कोभिड १९ को जोखिम कम गर्नका लागि प्रदेश नं. पाँचका मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा जेठ ४ गते प्रादेशिक

Sunday, May 17, 2020

झापामा भारतीयबाट सशस्त्र प्रहरीमाथि आक्रमण प्रयास

झापा – दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति भारतीय नागरिकले सशस्त्र प्रहरीमाथि आक्रमण प्रयास गरेका छन् ।डेढ सयको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई

Sunday, May 17, 2020

कोभिड १९ बाट नेपालमा पहिलो व्यक्तीको मृत्यु भएको मन्त्रालयको पुष्टि

३ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस ९कोभिड(१९० बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वषर्ीया महिलाको कोभिड(१९ बाट मृत्यु भएको स्वास्थ्य

Saturday, May 16, 2020

अस्पतालमा मृत्यु भएकी महिलाको दाहसंस्कार गर्ने तयारी

काठमाडौं । धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको सुरक्षा निकायले दाह संस्कार गर्ने भएको छ ।कोभिड–१९ भाइरसका कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा

Saturday, May 16, 2020

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको निशुल्क खाद्य सामग्री वितरण कार्यक्रम सम्पन्न।

अमेरीका । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले निशुल्क खाद्य सामग्री वितरण कार्यक्रम आज भव्यता का साथ सम्पन्न

Saturday, May 16, 2020

एमसीसी पारित गराउने सरकारको तयारी

३ जेठ, काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी संसदको चालु अधिवेशनबाट पारित गर्ने संकेत गरेको छ । सरकारले आर्थिक वर्ष २०७७र०७८

Saturday, May 16, 2020

बोलबम फुड्सले गर्यो कोरोना बीमा

बुटवल - रुपन्देहीको बुटवलमा संचालीत बोलबम फुड प्रोडक्ट एण्ड ट्रेड सेन्टरले आफ्ना कर्मचारीहरुको कारोना बीमा ( कोभिड १९ ) गरेको छ । उद्योगमा काम गर्ने

Saturday, May 16, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal