समाचार

राजमो निकट महिला संघको अध्यक्षमा पुन

                                               राजमो निकट

Sunday, February 16, 2020

महराको मुद्दामा अन्तिम सुनुवाइ सकियो, फैसलाको प्रतीक्षा

काठमाडौं - बलात्कार प्रयास अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ। संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि

Sunday, February 16, 2020

छिटो वार्ता समिति गठन होस्-भूतपूर्व ब्रिटिस गोर्खा सैनिक

काठमाडौँ - भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समिति गोर्खा सैनिकले उठाउँदै आएको निवृत्तीभरण र क्षतिपूर्तिलगायतका मुद्दा सम्बोधन गर्न यथाशीघ्र छिटो वार्ता टोली गठन गर्न

Sunday, February 16, 2020

प्रदेश नं ५ मा प्रदेशस्तरीय प्रदर्शनीको आयोजना

दाङ - प्रदेश नं ५ सरकारले यस सरकारको स्थापनादेखि हालसम्मका अर्थात् दुई वर्षको अवधिमा गरेका काम कारवाही एवं गतिविधि र उपलब्धिबारे जानकारी दिन प्रदेश महोत्सव

Sunday, February 16, 2020

गम्भीर प्रकरणमा संलग्न रहेको भन्दै छानबिनमा परेका थिए पुर्वसचिव कार्की

काठमाडौं - अहिले सर्वाधिक चर्चामा रहेको नेपाल सरकारका पूर्वसचिव अर्जुन कुमार कार्कीकी श्रीमती मुना कार्कीकोबारे प्रहरीले गहन अध्ययन थालेको छ । ललितपुर प्रहरी र महानगरीय

Sunday, February 16, 2020

चीनबाट ल्याइएका १७५ जनालाई भक्तपुर खरिपाटीमा राखियो, दिनमा २ पटक स्वास्थ्य जाँच गरिने

काठमाडौं - चीनमा कोरेना भाइरसले १५०० भन्दा धेरैको ज्यान लिएपछि नेपाल सरकार पनि एक्सनमा आएको छ । नेपालले चीनको वुहानबाट आफ्ना नेपाली विद्यार्थी लगायत सबैलाई

Sunday, February 16, 2020

अब महिलाले अर्को विहे गरेमा सम्पत्ति फिर्ता गर्नुपर्ने

काठमाडौं  - मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५’ लाई पारित भएको छ । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकले सो विधेयकलाई पारित

Sunday, February 16, 2020

प्रदेश प्रज्ञा पदक–द्धितिय पदकद्धारा लुम्बिनी वाणिज्य क्याम्पस विभुषित

बुटवल - त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बुटवलको लुम्बिनी वाणिज्य क्याम्पस प्रदेश प्रज्ञा पदक–द्धितियबाट विभुषित भएको छ । प्रदेश भित्रको शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै

Sunday, February 16, 2020

प्रारम्भिक बालविकासका लागि गर्भावस्थादेखिनै लगानी गर्नु पर्नेमा सरोकारवालाको सुझाव

बुटवल  - अन्र्तराष्ट्रिय स्तरमा प्रारम्भिक बालविकास गर्भावस्था देखिका ८ वर्ष सम्मलाई मानिएता पनि वैज्ञानिक तथ्यका आधारमा गर्भावस्था देखि ३ वर्ष सम्मको अवस्था अति नै महत्वपूर्ण

Sunday, February 16, 2020

बुटवल उप-महानगरपालिकाको उत्कृष्ट कार्य : आधुनिक प्रविधिको नम्बर प्लेटको शुभारम्भ

बुटवल -  बुटवल उपमहानगरपालिकाले नगरको भौगोलिक सूचना प्रणालीलाई अद्यावधिक गर्दै जीआईएसका आधारमा घरको गणना सुरुवात गरेको छ । विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक भएका घरमा नम्बर

Sunday, February 16, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal