समाचार

महासभा बैठकमा सहभागी भई परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता

काठमाडौँ -परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसंघको ७४औँ महासभा बैठकमा सहभागी भई आज राति स्वदेश फर्कनुभयो । महासभा बैठकमा भाग लिने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलका नेता ज्ञवालीले

Wednesday, October 02, 2019

अमेरिकी डलरको भाउ साढे २ वर्ष यताकै उच्च विन्दुमा

काठमाडौँ -अमेरिकी डलरको भाउ साढे २ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । जपान सरकारले उपाभोक्ता करमा गरेको वृद्धि, तथा अस्ट्रेलियन केन्द्रीय बैंकले ब्याजदरमा कटौति

Wednesday, October 02, 2019

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

बर्दिया -पाटे बाघको आक्रमणबाट बर्दियामा एक जना महिलाको मृत्यु भएको छ । बर्दियाको बाँसगढी नगरपालिका–२ स्थित भगवती सामुदायिक वनमा घाँस काट्न गएकाबेला पाटे बाघको आक्रमणमा

Wednesday, October 02, 2019

तनहुँका ६ स्थानमा निःशुल्क वाइफाई

तनहुँ-तनहुँको सदरमुकाम दमौलीको विभिन्न छ स्थानमा निःशुुल्क वाइफाईको सुविधा उपलब्ध हुने भएको छ ।व्यास नगरपालिकाका तर्फबाट नगरप्रमुख वैकुण्ठ न्यौपाने र वल्डलिङ्क कम्युनिकेशनका प्रमुख कार्यकारी अधिकृत

Wednesday, October 02, 2019

चन्द्रागिरी त्रिभुवन पार्कमा एक पुरुषको शव फेला

काठमाडौं-काठमाडौंको चन्द्रागिरी त्रिभुवनपार्कमा एक पुरुषको शव फेला परेको छ । चन्द्रागिरी नगरपालिका वडा नं।४ त्रिभुवन पार्कको वडा नं।४ र ७ को बीच भागमा रहेको खोलामा

Wednesday, October 02, 2019

नौ वर्षपछि पुनः शरद ऋतुमा सगरमाथा आरोहण हुँदै

यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै

Wednesday, October 02, 2019

१० हजार घुससहित सर्भेक्षक पक्राउ

चिप्लेढुङ्गा - घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कास्कीमा कार्यरत सर्भेक्षकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सन्तोष भण्डारी रहेको प्रहरीले जनाएको

Wednesday, October 02, 2019

स्क्रब टाइफसबाट २ जनाको मृत्यु, ९९ जना सङक्रमण

चितवन - चितवन जिल्लाका अस्पतालमा साउनयता उपचार गराउन आएकामध्ये स्क्रब टाइफसका कारण दुई जनाको मृत्यु भएको छ भने ९९ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालय

Wednesday, October 02, 2019

चाडपर्वलाई सामाजिक सद्भावलाई दरिलो बनाउने अवसरका रुपमा लिनुपर्छ

यमलाल भुसाल/बुटवल - होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले बुधवार एक कार्यक्रमको आयोजना गरि विजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान सम्पन्न गरेको छ ।

Wednesday, October 02, 2019

संसदको वेबसाइटबाट हटाइयो महराको फोटो

काठमाडौं - यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको फोटो फोटो प्रतिनिधि सभाको साइटबाट हटाइएको छ। आरोप लागेपछि महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई

Wednesday, October 02, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal