समाचार

भारतीय विश्वविद्यालयले नेपालीलाई ८० प्रतिशतसम्म छात्रवृत्ति दिने

अमृता विश्व विद्यापिठमले नेपाली विद्यार्थीलाई ८० प्रतिशतसम्म छात्रवृति प्रदान गर्ने भएको छ । भारतको विश्वविद्यालयको वरियतामा आठौं नम्बरमा पर्न सफल यस विश्वविद्यालयले नेपाली विद्यार्थीलाई लक्षित

Thursday, September 26, 2019

नेपाल र अफ्रिकी राष्ट्र घानाबीच कुटनीतिक सम्बन्ध स्थापना

काठमाडौं - नेपाल र अफ्रिकी राष्ट्र घानाले कुटनीतिक सम्बन्ध स्थापना गरेका छन् । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र घानाका तर्फबाट त्यहाँका विदेशमन्त्री शिरली अयोर्कर

Thursday, September 26, 2019

बेचिएको ठाउँबाट २५ दिनपछि भागेर घर फर्किन महिला

महोत्तरी – महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् । एकडारा–४ का

Thursday, September 26, 2019

करोडौं भ्रष्टाचार गरेको भन्दै पूर्वजर्नेललाई हिरासतमा लिन थापाले दिए निर्देशन

काठमाडौं - प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र लामो समयदेखि कायम बेथिति, विकृति र भ्रष्टाचार निर्मूल गर्ने घोषणा नै गरेका छन् । केही समयअघि नेपाली सेनाको इतिहासमै

Thursday, September 26, 2019

आइसिसी वरियतामा पारस, सोमपाल र वसन्त

काठमाडौं - अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का २७ औँ स्थानमा छन् । आइसिसीले बिहिबार सार्वजनिक

Thursday, September 26, 2019

चार राउण्ड गोली हानि डाका समातियो, पत्रकार सम्मेलनमा एसपीले यसो भने

जनकपुरधाम -  जनकपुरधाममा डकैती गरेर भागिरहेका चार जना डाकालाई धनुषा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । बिहीबार बिहान डकैती गरेर भागिरहेको डाकासँग भएको कटुवा

Thursday, September 26, 2019

कृषि विकास बैंक ह्याकिङ प्रकरण– स्याङ्जाबाट पक्राउ परे ठेकेदार

काठमाडौं – कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप १ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको अनुरोधमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले बिहीबार मध्याह्न

Thursday, September 26, 2019

मुलुकका विभिन्न स्थानमा ५० ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले प्रमुख शहर र राजमार्ग आसपासका क्षेत्रमा विद्युतीय सवारीका लागि ‘चार्जिङ स्टेशन’ निर्माण गर्ने भएको छ । सरकारले विद्युतीय सवारी साधनको व्यापक

Thursday, September 26, 2019

सडक बालवालिकाको उद्दार

काठमाडौं - राष्ट्रिय बालअधिकार परिषदले ४५ जना सडक बालवालिकाको उद्दार गरेको छ । काठमाडौं उपत्यकालाई सडक बालवालिका मुक्त राजधानी बनाउने नेपाल सरकारको अभियान अन्तर्गत बुधबार

Thursday, September 26, 2019

प्रचण्ड भन्छन – ‘स्वदेशमै दिल खोलेर लगानी गर्ने वातावरण बनाउन आवश्यक छ’

बुटवल - पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशी लगानीकर्तालाई स्वदेशमै दिल खोलेर लगानी गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ

Thursday, September 26, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal