समाचार

२ दर्जन सैनिक अधिकृतमाथि कारबाही

काठमाडौँ -नेपाली सेनाले नक्कली शैशिक्ष प्रमाणपत्र पेस गरेका केही सहायकरथीसहित तीन दर्जन सैनिक अधिकृतमाथि कारबाहीको तयारी गरेको छ। उपरथी दर्जामा पदोन्नती हुन भारतबाट नक्कली शैक्षिक

Monday, August 12, 2019

तिब्बतीलाई छोरी बनाएर नागरिकता दुई युवतीसहित ८ पक्राउ

काठमाडौँ -झूटो विवरण बुझाएर नागरिकता लिने दुई युवतीसहित ८ जना पक्राउ परेका छन् । तिब्बतीलाई छोरी बनाएर जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता दिलाउने पोखरा–१८ सराङकोटका

Monday, August 12, 2019

आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि बिबिध कार्यक्रम गर्दै मनाईदै

काठमाडौँ -आज अन्तराष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ आज सोमबार विश्वभर २० औंँ अन्तर्राष्ट्रिय

Monday, August 12, 2019

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गरिने

भैरहवा-भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक विद्युत् सेवा उपलब्ध गराउन अन्तरसरकारी निकायबीच आवश्यक समन्वय गरिने भएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको

Monday, August 12, 2019

भदौदेखि दूधको मूल्य बढ्ने

काठमाडौँ -दूधको मूल्य भदौ १ गतेदेखि लागू हुने गरी बढ्ने भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरूप तीन वर्षपछि दूधको मूल्य

Monday, August 12, 2019

ईटालीको पीयार कसरी पाउन सकीन्छ ?

युरोपेली मुलुक इटालीमा हरेक वर्ष दशौं लाखको सङ्ख्यामा मानिसहरु जाने गरेका छन् । भ्रमण अध्ययन र रोजगारीका लागि हजारौं नेपालीहरु पनि इटाली जाने गर्छन् ।इटालीमा

Sunday, August 11, 2019

श्रीमतीले चक्कुले हान्दा श्रीमानको मृत्यु

काठमाडौं । चक्कु प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरेको छ । तरकारी काट्ने चक्कु प्रहार गरी २४

Sunday, August 11, 2019

उल्कापिण्ड खसेर महाप्रलय आउने सम्भावना

एजेन्सी– हालै पृथ्वीको नजिकबाट भीमकाय उल्कापिण्ड गएपछि पृथ्वीमा महाप्रलय आउने सम्भावना तत्कालका लागि टरेको छ । १०,४०० माइल प्रतिघण्टाको गतिमा आएको उल्कापिण्ड पृथ्वीभन्दा ४६ लाख किलोमिटर

Sunday, August 11, 2019

प्रदेशसभा सांसद काठमाडौमै लुटिइन्

काठमाडौं । राजधानीको व्यस्त बजार न्यूरोडमा प्रदेश नं। ३ कि प्रदेश सांसद भावना सुवेदी लुटिएकी छन् । सुवेदीसँगै रहेकी सावित्री आचार्यका अनुसार सडकमा हिँडिरहेका बेला

Sunday, August 11, 2019

बीमा अभिकर्ता खारेजको बिरोधमा आन्दोलन

काठमाडौं– नेपाल राष्ट्र बैंकले हालै ल्याएको मौद्रिक नीतिमा बीमा अभिकर्ता खारेजको बिरोध गर्दै बीमा अभिकर्ताहरुले आन्दोलन गर्ने भएका छन् । देशैभरिका बीमा अभिकर्ताहरुको छाता संगठन

Sunday, August 11, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal