समाचार

पश्चिम नेपालद्वारा दुर्घटनाबाट भएको जनधनको क्षतिप्रति दुःख ब्यक्त

बुटवल- असोज । पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.द्वारा संचालित यात्रुबहाक विङ्गर बस धादिङ्गको झ्याप्ले खोलामा पहिरोले पुरिंदा भएको जन धनको क्षतिप्रति प्रा.लि.ले गहिरो दुःख ब्यक्त

Sunday, September 29, 2024

लायन्स क्लब अफ बुटवल क्षितिज र लियो क्लब अफ बुटवल क्षितिजको संयुक्त आयोजनमा बुटवल १३ प्रगतिनगर स्थित नेपाल अपाङ्ग आश्रममा कार्यक्रम सम्पन्न

बुटवल -लायन्स क्लब अफ बुटवल क्षितिज र लियो क्लब अफ बुटवल क्षितिजको संयुक्त आयोजनमा बुटवल १३ प्रगतिनगर स्थित नेपाल अपाङ्ग आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न

Sunday, September 29, 2024

कपिल धामको अवलोकनमा मुख्यमन्त्री आचार्य, चालू बर्षमा ४० लाख बजेट

कपिलवस्तु-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कपिलवस्तुमा रहेको कपिल आरोग्य मन्दिर कपिल धामको अवलोकन गर्नु भएको छ । महर्षी कपिलको पावन तपोभूमिको रुपमा रहेको बाणगंगा नगरपालिका

Sunday, September 29, 2024

काठमाडौ जोड्ने सबै नाका ठप्प, २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति

काठमाडौं, असोज - अविरल वर्षासँगै आएको बाढी र पहिरोले काठमाडौं जोड्ने राजमार्ग तथा मुख्य सडक ठप्प छन्।मुग्लिन–काठमाडौं, सिन्धुली–काठमाडौं, सिन्धुपाल्चोक–काठमाडौंसहित अरू सडक पनि पहिरोले अवरुद्ध भएका

Sunday, September 29, 2024

नागढुंगा–नौबिसे सडक खण्डको पहिरोबाट १४ जनाको शव निकालियो

काठमाडौं, असोज - नागढुंगा–नौबिसे सडक खण्डमा आएको पहिरोमा परेर अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन्। पहिरोमा परेका तीनवटा बसबाट १४ जनाको शव निकालिएको प्रहरीले जनाएको

Sunday, September 29, 2024

देशभर वाढी बितण्डा – ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता, २ हजार बढीको उद्धार

काठमाडौँ, असोज - तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएकोछ ।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले

Saturday, September 28, 2024

अबिरल बर्षाका कारण नौ घरमा क्षती

प्रकाश न्यौपाने असोज १२ गते नवलपरासी । पश्चिम नवलपरासीमा बिहिवार देखी परेको अबिरल बर्षाका कारण नौ घरमा क्षती भएको छ । शनिवार बर्दघाट नगरपालिका वडा

Saturday, September 28, 2024

अविरल वर्षाका कारण देशभर ३० जनाको मृत्यु, उपात्यकामा मात्रै २१ जनाको मृत्यु

काठमाडौं, असोज - अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी देशभर ३० जनाको मुत्यु भएको छ। त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै २१ जनाको मत्यु भएको छ। उपत्यका

Saturday, September 28, 2024

नारायणी नदीमा पानीको सतह हालसम्मकै उच्च, सतर्कता अपनाउन आग्रह

चितवन, असोज - लगातारको मुसलधारे वर्षाका कारण शनिवार बिहान नारायणी नदीमा पानीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ।जल मापन केन्द्र देवघाटमा बिहान नदीको पानीको सतह

Saturday, September 28, 2024

दसैँको अग्रिम टिकट बुकिङ खुला

काठमाडौँ, असोज - सरकारले दसैँका लागि लक्षित गरी आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय,

Saturday, September 28, 2024
© Sabal Post. 2024 All rights reserved. | Technology Partner: LgmNepal