समाचार

नेविसंघको नेतृत्व लिन दौडधुप

काठमाडौं-  नेविसंघका अध्यक्ष नैनसिंह महरको राजीनामापछि कांग्रेसको केनद्रीय कार्यसमितिले तदर्थ समिति गठन गन्ै तयारी गरेकाले नेविसंघको नेतृत्वमा पुग्न विद्यार्थी नेताको दौडधुप बढेको छ ।  बुधबार नेविसंघको

Thursday, February 21, 2019

नेपालकोे विकासका लागी कम्यूनिष्टहरुको सत्ता समाप्त हुनु पर्छ :  मुकुन्द सुवेदी, पत्रकार तथा मानवअधिकारकर्मी

नेपालको राजनीती र समसामयीक विषयमा पत्रकार तथा मानवअधिकारकर्मी मुकुन्द सुवेदी संग गरेको कुराकानीको सम्पादीत अंश नेपालको विकासको लागी के गर्नु आवश्यक छ ? कम्यूनिष्ट पार्टीहरुले

Wednesday, February 20, 2019

शसस्त्र प्रहरी बलको अस्थायी पोष्टलाई स्तरोन्नती

नवलपरासी/पुर्वी नवलपरासीको विनयी त्रिबेणी गाउपालिका अन्र्तगत रहेको शसस्त्र प्रहरी बलको अस्थायी पोष्टलाई स्तरोन्नती गरिएको छ । विनयी त्रिबेणी ७ गाइट बाँधमा रहेको शसस्त्र प्रहरीको सव

Wednesday, February 20, 2019

उत्पतेश्वर शिवालय मन्दिरमा संचालित ज्ञान महायज्ञ समापन

नवलपरासी/पश्चिम नवलपरासीको बर्दघाट ४बाढिपिडितमा रहेको उत्पतेश्वर शिवालय मन्दिरमा गत माघ २७ गते देखी जारी शिव महापुराण एवं धनधान्याञ्चल ज्ञान महायज्ञको बुधबार एक कार्यक्राका बीच समापन

Wednesday, February 20, 2019

महानिरीक्षक खनालद्धारा दर्ज्यानी चिन्ह सुशोभन

काठमाडौं - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललेनेपाल सरकार, गृह मन्त्रालयको फागुन ७गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान

Wednesday, February 20, 2019

काँग्रेस सांसद केसीले संसद्मै च्यातिन् सरकारले बनाएको नियमावली

काठमाडौं - स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम संचालन सम्बन्धी नियमावली, २०७५  ले समानुपातिक सांसदलाई प्रत्यक्ष निर्वाचित सांसदहरु भन्दा तल्लो स्तरमा राख्ने प्रयास गरेको भन्दै काँग्रेस

Wednesday, February 20, 2019

इमान्दार चालक : ट्याक्सीमा छुटेका गरगहना फिर्ता

काठमाण्डौ - एक ट्याक्सी चालकले ट्याक्सीमा छुटेको सामग्री सम्बन्धित धनीलाई फिर्ता गरेका छन् । बुधबार बिहान ५ बजे काठमाण्डैको अनामनगरदेखि नैकापसम्म जाँदा बा २ ज

Wednesday, February 20, 2019

त्रिवि मानविकी संकायका सहायक डिन बलराम रायलाई विद्यार्थीहरुले दले कालोमोसो

काठमाडौं - त्रिभुवन विश्वविद्यालय अन्र्तगतको मानविकी संकायका सहायक डिन बलराम रायलाई आफ्नै बिद्यार्थीलाई अभद्र ब्यवहार गरेको भन्दै बिद्यार्थीले कालो मोसो दलेका छन । सहायक डिन

Wednesday, February 20, 2019

पशुपति शर्माको ‘लुटेर खा भाइ लुटेर खा…’गीत जनताले मन पराएनन्ः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गायक पशुपति शर्माको गीत युट्युबबाट हटाइएकोबारे पहिलो पटक प्रतिक्रिया दिएका छन् ।बुधबार बिहान सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री

Wednesday, February 20, 2019

सवारी साधन चेक जाँच शिविर सम्पन्न

पर्वत \ जेसीजको आयोजना, रोटयाक्ट क्लव अफ पर्वतको समन्वय, जिल्ला ट्राफिक कार्यालय पर्वतको सहकार्य र विवेक अटो मोवाईल्स प्रा.लि.को प्राविधिक सहयोगमा सवारी दुर्घटना न्युनिकरणका लागि

Wednesday, February 20, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal