सुर्खेत, फागुन ७। देशमा लोकतान्त्रिक व्यवस्था सुरु भएको लामो समय भईसक्दा पनि लोकतन्त्रका लागि लडेकै दलभित्र आन्तरिक लोकतन्त्र कार्यान्वयन हुन नसकेको नेताहरुले बताएका छन्। कर्णाली
काठमाडौं : हिन्दु, बौद्ध, किराँत विधिअनुसार काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञको आयोजना हुने भएको छ । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताको सन्देश सहित पितृ उद्धारका
७ फागुन, सुर्खेत । बैदेशिक रोजगारको तथ्यांक हेर्ने हो भने दैनिक ३ हजार जना विभिन्न कारणले विदेश पलायन भइरहेका छन्। केही समय अघिसम्म रोजगारीका लागि
सुर्खेत । ‘म नेपालमा ती कुरा देख्छु, जोनेपालीले नै देख्दैनन्’ फ्रान्सेली फोटोग्राफरतथा फिल्म निर्देशक एरिक भाली भन्छन, ‘सानो देश नेपाल विभिदताले भरिएको छ ।दुनियाँमै नभएका
जडिबुटी त वास्तवमा हाम्रो कर्णाली प्रदेशको एउटा सुन , हिरा जस्तै अमूल्य वस्तु हो । तर हामीले सदुपयोग गर्न सकेका रहेनछौं सम्पूर्णमा नमस्कार । म
भरत प्रधान- लिस्बन- फागुन । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका नेपालीले राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाउँदा समस्यामा परेका छन्।विभिन्न मुलुक हुँदै पोर्चुगल आएका
बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको लागी राजनीतिक नेतृत्वको इच्छा शक्ति आवश्यक रहेको बताउनु भएको छ । आज वुटवलमा
काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्माले कांग्रेसको रुपान्तरणदेखि जनमुखी सरकार सञ्चालनसम्मका महत्वपूर्ण प्रस्तावहरु सार्वजनिक गरेका छन् । फागुन ७ गतेदेखि हुन गइरहेको कांग्रेसको
धरान : माझी जातिले मान्दै आएको आप्mनो मौलिक परम्परागत पर्व कोशी पुजाको अवसरमा विदा दिने सम्बन्धमा मुख्यमन्त्री केदार कार्कीले आफु सकरात्मक रहेको जनाएका छन् ।
सुर्खेत फागुन -विपद्ले हरेक वर्ष पेलिरहेको कर्णालीमा गत कार्तिक १७ गते ६।४ म्याग्निट्यूडको भूकम्प गयो। जाजरकोटको बारेकोट गाउ“पालिका – १ को रामिडाँडा केन्द्रविन्दु बनाएर गएको