समाचार

डाइभर्सन बगाए पछि पुर्व पश्चिम राजमार्ग अवरुद्ध

प्रकाश न्यौपाने असार १६ नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड अवरूद्ध भएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा

Wednesday, June 30, 2021

पाकिस्तानद्वारा नेपाललाई सहायता रकम हस्तान्तरण

काठमाडौं – पाकिस्तान सरकारले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन रु चार करोड ४३ वित्तीय सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले

Wednesday, June 30, 2021

राष्ट्रिय धान दिवस : शान्तीनगरमा मेशिनद्धारा धान रोपाई, आधुनिक प्रविधिमा आधारीत कृषि गर्नुपर्नेमा जोड

भरत प्रधान-बुटवल, १५ असार । १८ औं राष्ट्रिय धान दिवसको अवसर पारेर रुपन्देहीको तिलोत्तमा–१०, शान्तीनगरका स्थानीयले पनि धान दिवस मनाएका छन् । उद्यमशिल टोल बिकास

Wednesday, June 30, 2021

कार दुर्घटनामा प्राध्यापक भण्डारीको मृत्यु

काठमाडौं- त्रिभुवन विश्‍वविद्यालय खेलकुद निर्देशनालयका निर्देशक सह प्राध्यापक डा शंकर भण्डारीको बुटवलमा कार दुर्घटनामा परी मंगलबार साँझ निधन भएको छ। भण्डारीको पर्थिव शरिरलाई हेलिकोप्टरमा मंगलबार

Wednesday, June 30, 2021

कोभिडविरुद्धको लडाइँमा नेपाललाई पाकिस्तानी सहयोग

पाकिस्तान सरकारले कोभिड– १९ महामारीविरुद्धको लडाइँमा नेपाललाई चार करोड ३० लाख रुपैयाँ सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानी राजदूत सैयदहैदर शाहले सिंहदरबारमा मंगलबार प्रधानमन्त्री

Tuesday, June 29, 2021

सिन्धुपाल्चोकका बाढीपीडितका लागि प्रेसर कुकर सहयोग

ललितपुर जिल्लाका रोटरी क्लबहरुको सञ्जालले सिन्धुपाल्चोकका बाढीपीडितका लागि २७५ थान प्रेसर कुकर सहयोग गरेको छ । ललितपुर जिल्लामा अवस्थित १७ वटा रोटरी क्लबको सञ्जालले मंगलबार

Tuesday, June 29, 2021

ओमसतिया गाउँपालिकाको बजेट अनिश्चित, तत्काल गाउँसभा नगर्न अदालतको आदेश

रुपन्देही । आन्तरिक विवादका कारण असार १० गते आउन नसकेको रुपन्देहीस्थित ओमसतिया गाउँपालिकालको बजेट अनिश्चित भएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासले रुपन्देहीको तत्काल

Tuesday, June 29, 2021

कोरोना महामारीले धाराशायी बनाएको नीजि क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरोस्

बुटवल, १५ असार-बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले कोरोना महामारीबाट प्रभावित व्यबसायलाई गत बैशाख १६ देखि निषेधाज्ञा समाप्त भएको मितिदेखि ६ महिना समयावधिको कर्जाको व्याज पुँजीकरण

Tuesday, June 29, 2021

रोटरीको लगानीमा आम्दा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

बुटवल, १५ असार । रोटरी क्लव अफ बुटवलको लगानीमा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा अक्सिजन जेनरेशन प्लान्ट स्थापना गरिएको छ । रोटरीले ग्लोबल

Tuesday, June 29, 2021

नुवाकोट युवा समूह द्धारा दाङ जिल्लामा राहत वितरण

काठमाडौ । नुवाकोट युवा समूहले दाङ जिल्लामा राहत वितरण गरेको छ । उक्त समूहले जिल्लाको तुल्सिपुर उपमहानगरपालिका १८ को सातकुलेमा राहत वितरण गरेको हो ।

Tuesday, June 29, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal