काठमाडौं, जेठ २३ । सत्तारूढ नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्रको एकतामा सङ्कट देखापरेकाले यसबाट जोगाउन आह्वान गरेका छन्। उपप्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिएपछि आफू पार्टीको काममा
जेठ २३ गते - नवलपरासी । जनकल्याण बचत तथा ॠण सहकारी सास्था बर्दघाट ०९ भुताहाले बर्दघाट नगरपालिकाले संचालन गरेको चिसापानी आइसोलेसनमा सहयोग गरेको छ ।
काठमाडौं, जेठ २३ स् प्रहरीले मापदण्डविपरीत ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्रीवितरण गरेका अभियोगमा ओम निरमाया हेल्थ केयर प्रालि ललितपुरका दुई जनालाई पक्राउ गरेको छ। पक्राउ
काठमाडौं। राष्ट्रघात हुने गरी विखण्डनकारी अभिव्यक्ति दिएको भन्दै नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको व्यापक आलोचना भएपछि शनिवार मध्यरातमा विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएका छन्। विवादास्पद अभिव्यक्तिले
लक्ष्मी ऐर- डडेलधुरा । डडेलधुराको अमरगढी नगरपालिका २ मा सोलार सिँचाइबाट तरकारी खेती गरिएको छ । सोलार लिफ्ट सिँचाइ योजनाबाट किसानलाई खेतीपातीका लागी निकै सहज
पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने भएका छन् । विपक्षी दलहरुले भने आगामी असार १ गते बजेट ल्याउनुपर्ने
विश्वकै अग्लो चुचुरोमा पहिलोपटक मानव पाइला पुगेको दिनको सम्झना गर्दै हरेक मे २९ मा मनाइने अन्तर्राष्ट्रिय सगरमाथा दिवस एभरेष्ट डे अब न्युयोर्क राज्यले पनि मनाउने
गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तेजकान्त अर्यालले स्वास्थ्य चौकी निर्माणका लागि निःशुल्क जग्गा दिएका छन् । केही समय पहिलेसम्म वडा कार्यालय,
चुरे मकवानपुर- कोरोना महामारीको कारण जारी निषेधाज्ञाले बजार चकमन्न छ, आक्कलझुक्कल सुनिन्छन् अटोको आवाज, अनि एम्बुन्सको साइरन । चर्को घाममा आक्कलझुक्कल देखिने अटोका चालकहरु पीपीइले
रोल्पा । रुन्टिगढी गाउँपालिकामा किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने एक इन्जिनीयर पक्राउ परेका छन् । गाउँपालिकाको होलेरीमा २० वर्षीया कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा