समाचार

गगन थापाले दिए चीन सरकारलाई धन्यवाद

काठमाडौं, १२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, पूर्वमन्त्री तथा सांसद गगन कुमार थापाले चिनियाँ सरकारलाई धन्यवाद दिएका छन् । नेपालस्थित् चिनियाँ

Wednesday, May 26, 2021

खोप नलगाई विद्यालय जान्नौं : शिक्षक महासंघ

बुटवल, जेठ १२ । नेपाल शिक्षक महासंघ लुम्बिनीले कोरोना विरुद्धको खोप नलगाएसम्म विद्यालयहरु सञ्चालन गर्न सक्ने अवस्था नरहेको जनाएको छ । कतिपय स्थानीय तहहरुले नतिजा

Wednesday, May 26, 2021

पत्रकार महासंघ अध्यक्ष पोखरेल चढेको गाडी दुर्घटना

बुटवल–नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल चढेको गाडी दाङमा दुर्घटनामा परेको छ । पोखरेलसँगै महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी र

Wednesday, May 26, 2021

कोरोना खोप ल्याउन राष्ट्रपतिको सक्रियता : भारतीय समकक्षीलाई पत्र, चिनियाँ राष्ट्रपतिसँग ४० मिनेट वार्ता

नेपालमा कोरोनाको दोस्रो महामारीले दैनिक डेढ सय बढी नागरिकको ज्यान गइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले खोप ल्याउन कूटनीतिक पहल थालेकी छन्।कोरोनाविरुद्धको खोप प्रभावकारी बन्दै गएका

Wednesday, May 26, 2021

रुपन्देहीमा चार वर्षीया बालिका बलात्कृत

रुपन्देही। रुपन्देहीमा चार वर्षीया बालिका बलात्कृत भएकी छन्। बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–४ बुद्धनगर बस्ने ५३ वर्षीय हेमलाल गन्धर्वलाई मंगलबार साँझ पक्राउ गरेको

Wednesday, May 26, 2021

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४८३ जनाले जिते कोरोना

बुटवल । रुपन्देहीमा थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ११५५ जनाको कोरोना परीक्षण गर्दा २३५ जनामा कोरोना संक्रमण

Wednesday, May 26, 2021

नेपाललाई तत्काल १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपति सीको घोषणा

काठमाडौं । चीनले नेपाललाई तत्काल १० लाख डोज खोप दिने घोषणा गरेको छ । चीनले नेपाललाई तत्कालै अनुदानस्वरुप नेपाललाई १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध

Wednesday, May 26, 2021

नेपालमा थप ६७१४ जनामा संक्रमण पुष्टि, १४५ को मृत्यु

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै, आज थप १४५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या

Wednesday, May 26, 2021

रुपन्देहीमा जेठ २० गतेसम्म लम्बियो निशेधाज्ञा

बुटवल । रुपन्देहीमा जारी निशेधाज्ञाको अवधि जेठ २० गतेसम्म कायम गरिएको छ । आज बसेको डिसीसीएमसीको बैठकले निशेधाज्ञा बढाउन सिफारिस गरेको थियो। सोहि सिफारिसलाई आधार

Wednesday, May 26, 2021

बुद्धजन्मस्थलबारे कतिपय मुलुकका पाठ्यक्रमका त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन

Wednesday, May 26, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal