पश्चिमी वायुको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बदली भएको छ । हिमाली र केही उच्च पहाडी क्षेत्रमा हिमपात भएको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए
कौरव खत्री, गुल्मी १९ पौष । बागलुङ बडिगाडका एक वृद्धले व्यवसायिक रुपमा ड्यागन र प्यासन फलको विरुवा रोपेर उद्घाटनसँगै खेतीको शुरुवात गरिएको छ । शनिबार
बुटवल १९ पुस । रुपन्देहीको कञ्चन गाउपालिका वडा न ३ मा विभिन्न पार्टिका १ सय भन्दा वढि कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनिहरुलाई
नेकपा प्रचण्ड(नेपाल समुहका युवा नेता तथा युवा संघका पूर्व उपाध्यक्ष राजु गुरूङले ओली पक्षका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई रुपन्देहीमा आएर चुनाव जित्न चुनौती दिएका
सर्लाही, पुस १८ । शहरी विकास मन्त्री प्रभु साह सवार गाडीले एक जना पैदलयात्रीलाई ठक्कर दिएको छ। मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको
बुटवल । रूपन्देहीका लेखक तथा साहित्यकारहरूले प्रतिनिधि सभा विघटन गरिएकोप्रति खेद प्रकट गरेका छन् । जिल्लाका एक सय एकजना लेखक–साहित्यकारहरुले संयुक्त अपील जारी गर्दै प्रधानमन्त्री
बुटवल । मानव अधिकारकर्मी कृष्ण पहाडीले प्रतिनिधि सभा विघटनलाई ‘चोरले समेत गर्न नसक्ने अपराध’का रुपमा टिप्पणी गरेका छन् । पार्टीभित्रको झगडालाई लिएर प्रतिनिधि सभा विघटन
कमल चौधरी १८ पौष, कपिलबस्तु । थारु समुदायको संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस बर्ष पनि बाणगंगा नगर स्तरिय माघी महोत्सव हुने भएको छ
तोलाकान्त बगाले,वालिङ, १८ पुस- वालिङ नगरपालिकाको मेलमिलाप केन्द्रमा आएका मुद्दा मामिलाहरुको वडास्तरकै मेलमिलापकर्ताहरुले मिलाउने गरेका छन् ।नगरपालिकाले १४ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरी वडामा
१८ पुष,कञ्चन- कञ्चन जेसिज बर्ष २०२१ को आज दोश्रो अधिबेशन हुदैछ। सो अधिबेशनले अध्यक्ष,कार्यकारी उपाध्यक्ष,उपाध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ९ जना पदाधिकारीहरुको निवार्चित गर्ने छ