समाचार

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालय मा स्वागत कार्यक्रम

न्यूयोर्क, अमेरिकास् गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका का अध्यक्ष श्री सोमनाथ घिमिरेले आज गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालय मा एक ऐतिहासिक महिला, कविता श्रेष्ठ९मल्ल०

Saturday, December 05, 2020

गल्याङ जेसिजद्वारा ७५ जना वृद्धवृद्धालाई सम्मान ।

साधना न्यौपाने / स्याङ्जा - गल्याङ् जेसिजकाे सप्ताह व्यापी कार्यक्रमकाे उद्घाटन तथा वृद्ध वृद्धा सम्मान कार्यक्रम, गल्याङ नगरपालिका ११ स्थित जिमुहामा सम्पन्न भएकाे छ। गल्याङ्

Friday, December 04, 2020

सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !

बुटवल - बुटवल उपमहानगरपालिका वडा नम्बर ६ निवासी सुमन गुरुङको उपचारमा टेवा पुग्ने हेतुले बुटवलका युवाहरुले आर्थिक अभियानलाई तिब्रता दिएका हुन । केही बर्ष अघिदेखी

Thursday, December 03, 2020

आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक बिकास मञ्च सामी परियोजना को संयुक्त बैठक सुनवल मा सम्पन्न,

आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक बिकास मञ्च सामी परियोजना को संयुक्त बैठक सुनवल मा सम्पन्न,रामु भुसाल- आप्रवासी परिवार हक हित

Thursday, December 03, 2020

सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक सृष्टी सामुदायिक वनको सभाहल भगडामा सम्पन्न,

रामु भुसाल- सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक विहिबार सरावलको सृष्टी सामुदायिक वनको सभाहल भगडामा सम्पन्न भएको छ । सामुदायिक वन

Thursday, December 03, 2020

राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने

तिर्थराज ज्ञवाली!मंसिर १७, सिसहनिया- राप्ती गाउँपालिकामा अनुदानको मल विक्रि वितरणको लागी सहकारी र कार्यक्षेत्र तोकिएको छ । श्री कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरवार काठमाण्डौको

Wednesday, December 02, 2020

विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास

बुटवल, १७ मंसिर । बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गरेको नवउद्यमशाला (विजनेश ईन्कुवेशन) कार्यक्रमको कार्यालय उद्घाटन गरिएको छ । उक्त कार्यालयको बुधबार एक कार्यक्रमका बिच

Wednesday, December 02, 2020

रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा लगानी बढाउन सुझाव

बुटवल, १७ मंसिर ।सामाजिक क्षेत्रका अगुवाहरुले स्वास्थ्य, शिक्षा लगायत विभिन्न क्षेत्रको विकासमा लगानी बढाउनुपर्ने बताएका छन् । रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट

Wednesday, December 02, 2020

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत मनरीमा सरोकावाला बीच अन्र्तकृया कार्यक्रम सम्पन्न

रामु भुसाल- लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत मंगलबार सरावल २ मनरीमा सरोकावाला संग अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । तिलकपुर महिला सहकारी सस्थाको

Wednesday, December 02, 2020

ट्रकको ठक्कर बाट एकको मृत्यु

मधुसूदन नेपाल ,बुटवल । बुटवलमा भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । बुटवलको पुष्पलाल पार्कबाट राजमार्ग चााैराहतर्फ जादै गरेको ना ७ ख १३३९

Wednesday, December 02, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal