समाचार

कञ्चन गाउपालिका वडा नं-३ ले घर बिहिन परिवारलाई घर हस्तान्तरण

१ असौज,कञ्चन-रुपन्देहीको कञ्चन गाउपालिका वार्ड नं। ३ ले आ।व। २०७६र०७७को बार्षिक कार्यायोजना अन्र्तगत कञ्चन गाउपालिका वार्ड नं। ३ मा घर बिहिन परिवारहरुलाई घर बनाएर हस्तान्तरण

Thursday, September 17, 2020

नेकपाका स्थानीय नेता कार्यकर्ता काँग्रेसमा प्रवेस

बुटवल अशोज १ नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापती भरत कुमार शाहले दुइ तिहाइको सरकारले जनताको हितमा कुनै काम गर्न नसकेको

Thursday, September 17, 2020

शितगंगा नगरपालिकामा अब होम क्वारेन्टिनमा बस्न नपाउने

शितगंगा नगरपालिकाको बिपत ब्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । नगरपालिकाले बिभिन्न बिपतको जोखिममा परेका हरुलाईराहत बितरण गरिरहेको अबसथामा कोरोना महामारी जस्ता बिपतले गर्दा सोचे

Thursday, September 17, 2020

जोखिमबाट जोगिन मास्क अनिवार्य लगाउनु पर्ने भन्दै सिरहामा निःशुल्क मास्क बैंक स्थापना

महेश सिंह सिरहा- लहान १ असोज। समुदाय स्तरमा कोरोना भाइरस कोभीड-१९ को संक्रमण जोखिम न्यूनीकरण गर्न सिरहामा निःशुल्क मास्क बैंक स्थापना गरिएको छ। कोभीड १९को

Thursday, September 17, 2020

राहात लिएर शुसिलाको घरमै पुग्यो घरघरमा हामी

भाद्र३१, बुटवल - लामो समय लकडाउन र निशेधाज्ञाका कारण धेरै मान्छेका रोजगारी गुम्यो । रोजगारी गुमेपछी परिवार चलाइरहेका मान्छेहरूलाई छाक टार्नै मुस्किल हुन लाग्यो ।

Thursday, September 17, 2020

नेपालमा थप १२ सय ४६ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु र १२ सय ४३ निको भए

एकाठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा कोरोना संक्रमण

Thursday, September 17, 2020

लोकतन्त्र तहसनहस पार्ने खेलोमा उत्रिएको सरकार जिम्मेवारविहिन ः भरत शाह

संसदीय लेखा समितिका सभापति भरत कुमार शाहले सरकारले जनताको पक्षमा केही काम नगरेको आरोप लगाएका छन् । जनताका मुद्धामा अब कांग्रेस अघि सर्ने भन्दै उनले

Thursday, September 17, 2020

नवलपरासीमा काठ तथा बिभिन्न मालसामान बरामद

  प्रकाश न्यौपाने असोज १ गते नवलपरासी । पश्चिम नवलपरासीमा बुधबार प्रहरीले २ लाख ८५ हजार मूल्य बराबर अवैध काठ सहित बिभिन्न मालसामान आज बरामद

Thursday, September 17, 2020

आज विश्वकर्मा पुजा,कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा

काठमाडौँ, १ असोज । आश्विन सङ्क्रान्तिका दिन सम्पूर्ण विश्वकर्माको पूजाआजा गरेर विश्वकर्मा पर्व मनाइँदै छ । आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा समेत गरिन्छ ।

Thursday, September 17, 2020

तत्काल पाँच काम गर्न सरकारलाई छाँया श्रममन्त्री डा-संग्रौलाको आग्रह

काठमाडौं- स्वदेश फर्किन प्रवासमा पर्खि रहेका लाखौं नेपालीहरुलाई महान चाड विजय दशमी अगावै स्वदेश फर्काउने विशेष योजना संचालन गर्न काँग्रेस सांसद डा डिला संगौलाले माग

Thursday, September 17, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal