समाचार

मन्त्रीले हेलिकोप्टरमा गुल्मी ल्याएको पिसिआर मेसिन नक्कली, एक महिना राखेर काठमाडौ फिर्ता

गुल्मी, १२ भदौ । गुल्मीका सांसद तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले हेलिकोप्टरमा ल्याएर तामझामका साथ गृह जिल्लामा हस्तान्तरण गरेको पिसिआर मेसिन बेकामे भएर काठमाडौ फिर्ता

Friday, August 28, 2020

एकै दीन कोरोना संक्रमणबाट ९ जनाको मृत्यु पुष्टि

११ भदौ, काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौं, ललितपुर, बारा, कास्की, रुपन्देही, कपिलवस्तु, बाँके, धनुषा

Friday, August 28, 2020

पश्चिम नवलपरासीको सीमा नाकामा थप कडाईस चोरी तस्करी रोकियो

रन्जीत शर्मा नवलपरासीर भाद्र । पछिल्लो समय लकडाउन खुकुलो पछी कोरोना संक्रमित९कोबिड-१९० बढ्दै जाँदा पश्चिम नवलपरासी जिल्लामा समेत संक्रमण बढदै गईरहेकोले यसको नियन्त्रणमा जिल्ला स्थित

Friday, August 28, 2020

युवा जागरण अभियानको विदेश र जिल्ला संयोजक चयन

नबलपरासी पश्चिम मा झविन्द्र ज्ञवाली प्रकाश न्यौपाने  नवलपरासी ,भदौ ११ गते - युवा जागरण अभियानले संगठन विस्तारको अभियानलाई तिब्रता दिएका छ । विहिवार अभियानको विदेश

Thursday, August 27, 2020

आज मात्र थपिए १ हजार १११ कोरोना संक्रमित

११ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरस कोभिड १९० का संक्रमित भेटिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना

Thursday, August 27, 2020

डा : केसीको अनशन एक हप्ता स्थगित

११ भदौ, काठमाडौं । चिकित्सक डा। गोविन्द केसीले बिहीबारदेखि घोषणा गरेको सत्याग्रह एक हप्ता पछि सारेका छन् । हाल जुम्लामा रहेका केसीले स्थानीय प्रशासनको विशेष

Thursday, August 27, 2020

बेथरी प्रहरीको सक्रियतामा अवैध कपडा बरामद

सुरेश परियार,भाद्र ११ गते- इलाका प्रहरी कार्यालय बेथरी रुपन्देहीले अवैध कपडा बरामद गरेको छ । लकडाउनको मौका छोपि भारतको नौतुनाबाट भन्सारछलि अवैध कपडा ल्याएको अवस्थामा

Thursday, August 27, 2020

सिरहामा लागुऔषध करोबारी पक्राउ

महेश सिंह सिरहा लहान ११ भदौ - सिरहाको भगवानपुर गाउँपलिका ३ आभेनगरबाट सशस्त्र प्रहरीको टोलिले लागु लागुऔषध सहित एक भारतीय नागरिक लाई सशस्त्र प्रहरीले पक्राउ

Thursday, August 27, 2020

‘सन् २०२१ को सुरूसम्म ‘कोभिड–१९’ को खोप बन्ने’

काठमाडौं, भदौं ११ : विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यानडिलिएरले विश्वमा कोभिड–१९ को खोप आगामी वर्ष ९सन् २०२१० को शुरुसम्ममा बन्ने विश्वास व्यक्त

Thursday, August 27, 2020

बुटवलमा उपचारत कपिलवस्तुका ५० वर्षीय पुरुषको मृत्यु

बुटवल, भदौ ११ : कोरोना भाइरस संक्रमणबाट कपिलवस्तुमा थप एक जनाको मृत्यु भएको छ। कोरोना विशेष अस्पताल बुटवलमा उपचारत कपिलवस्तु नगरपालिका १ का ५० वर्षीय

Thursday, August 27, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal